Subscribe Us

गाडीभित्रै जवानी विसाइउदा प्रहरीको फन्दामा


काठमाडौं । जवानीमा हल्काफुल्का जोश हुनु सामान्य हो । तर, सेलिब्रेटी भइसकेपछि जवानीलाई ठिक ठाँउमा विसाउन पनि जान्नु पर्छ । उम्लिएको जवानी ठीक ठाँउमा विसाउन नसक्दा कान्तिपुर टेलिभिजनका दुई मनोरञ्जन कार्यक्रम प्रस्तोता जोडी प्रहरी फन्दामा मात्र परेनन्,उनीहरुले त्यही लाजले जागिर नै छाड्नुपरेको छ ।  अचेल कान्तिपुर टिभीमा जोशमा होस गुमाउँदाको कहानी हिन्दी फिल्मकाृ कहानी घरघरकी जस्तै चर्चित बनेको छ । 

कान्तिपुर टेलिभिजनको कल कान्तिपुरलगायत मनोरञ्जनात्मक कार्यक्रम प्रस्तोता सुरज गिरी र  सहना बज्राचार्य केही दिनअघि चितवनको एक सडकमा गाडीभित्रै जवानी विसाइरहेका बेला प्रहरीकाृ पेट्रोलिङ टोलीको फन्दामा परे । घटना राति ३ बजेतिरको थियो ।  सुरजको नीजि गाडीमा उनीहरु आपसमा जोडिएको अवस्थामा भेटिएका थिए सडकमा गाडी हल्लिएपछि प्रहरी उनीहरु भएतिर गएको स्रोतले जनाएको छ । प्रहरीले गाडीभित्र उनीहरुलाई लगभग नग्न अवस्थामा भेटेपछि उनीहरुले आफ्नो परिचय दिएका थिए ।  ‘कान्तिपुरका पत्रकार हौं’ भनेपछि प्रहरीले पक्राउ नगरी छाडिदियो । बरु उनीहरु कान्तिपुरका पत्राकार हुन् कि होइनन् भनेर प्रहरी अधिकृतले कान्तिपुरका समाचार प्रमुख तीर्थ कोइराला र भूषण दाहाललाई फोन गरेको प्रहरी स्रोतले जनाएको छ । 

 तर, मुडी स्वभावका कोइरालाले उनीहरु कान्तिपुरका पत्रकार नभएको र समाचार शाखामा ती नामका पत्रकार नभएको जवाफ दिएको चितवनका एसपी पद्युम्न काकीृ निकट प्रहरी स्रोतले जनाएको छ ।  भुषण दाहाललाई सम्पर्क गर्दा उनीहरु पत्रकार नभई भिजे भएको पत्ता लागेको थियो । त्यसपछि प्रहरीले उनीहरुलाई सचेत गराएर छाडेको उच्च स्रोतले जनाएको छ ।  यो घटना माथिल्लो तहमा थाहा भएपछि उनीहरुलाई कान्तिपुर टिभीबाट निलम्बन गरिएको स्रोतले जनाएको छ ।

  यसैबीच चर्चित मोडल समेत रहेकी सहना बज्राचार्यले यो काण्डपछि जागिर छाडेको चर्चा कान्तिपुर टिभीमा चलेको छ ।  उनी मिस नेपालमा भाग लिएर सेकेण्ड रनर अपप भएकी सुन्दरी हुन् ।  कहिले एक चर्चित पाकिस्तानी गायक आतिफसँग, कहिले बैंकरसँग त कहिले पर्वतारोही दावा स्टेभेन शेर्पासँगको सम्वन्धले चर्चामा आउने सहना एक डेढ बर्षअघि पत्रकारलाई जुत्ता हानेर चर्चामा आएकी थिइन् ।  एक कार्यक्रममा उनी र निशा अधिकारीले गोप्य राख्नुपर्ने अंग देखाएर बसेका बेला पत्रकारले फोटो खिचेपछि उनीहरुले आक्रमण गरेका थिए । 

 पाकिस्तानी  कलाकार आतिफ असलकी डाइहार्ट फ्यान सहना बेलाबेलामा आफ्नै खर्चमा उनलाई भेट्न पाकिस्तान समेत जाने गरेको उनका निकट मित्रहरु बताउँछन् ।  केही समयअघि आतिफ नेपाल आएका बेला नगरकोटको एक होटलमा भेट्न उनी पुगेकी थिइन् । भोलीपल्ट फर्किला आतिफको कोठामा उनको परिचयपत्र नै छाडेर हिँडेपछि होटलका कर्मचारीले फिर्ता गरेका थिए भन्दै सोमबार प्रकाशित साँघु साप्ताहिकले समाचार प्रकाशित गरेको छ

Post a Comment

1 Comments

  1. sahana you did good job. That's also new Experience, well done. I wanted to hear more these kind of enjoyment as celebrity.

    ReplyDelete