Subscribe Us

अख्तियारद्धारा महानगरपालिकाको कार्यालयमा छापा

काठमाडौं, १५ भदौः
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज काठमाडौं महानगरपालिकामा छापा मारेको छ । अख्तियारबाट खटिएको टोलीले सुन्धार बागदरवारस्थित महानगरपालिकाको कार्यालयमा छापा मारि शंकास्पद कागजपत्रहरु जफत गरेको छ। महानगरपालिकामा अरबौंको भ्रष्टाचार र अनियमितता भएका हजारौं उजुरी परेपछि अख्तियारले छापा मारेको हो ।
अख्तियारबाट खटिएका ५० जना कर्मचारीले महानगरका प्रायः सबै शाखाबाट कागजपत्रहरु जफत गरेर मुचुल्का उठाएको अख्तियारले जनाएको छ ।

Post a Comment

0 Comments