Subscribe Us

सुधीर बस्नेतलाई जेल हालः सर्वोच्च अदालत

काठमाण्डौँ । सर्वोच्च अदालतले सहकारी तथा हाउजिङ व्यवसायी सुधीर बस्नेतलाई थुनामा राख्न आदेश दिएको छ। न्यायाधीश गिरीसचन्द्र लाल र देवेन्द्रगोपाल श्रेष्ठको संयुक्त इजलासले बस्नेतलाई पुर्पक्षका लागि थुनामा राख्न शुक्रवार आदेश दिएको हो ।
 
इजलासले मुद्दाको फैसला नहुन्जेल थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। पुनरावेदन अदालतले धरौटीमा रिहा गर्न यसअघि दिएको आदेश सर्वोच्चले बदर गरेको हो।

यसअघि पनि उनी ठगीको आरोपमा पक्राउ पर्दै छुट्दै आएका थिए। पछिल्लो पटक पक्राउ पर्दा पुनरावेदन अदालत पाटनले बस्नेतलाई सामान्य धरौटीमा छाडेको थियो। अहिले उनी थुनामा छैनन् । अदालतको आदेशपछि अब उनलाई प्रहरीले पक्रेर थुन्नु पर्ने हुन्छ।

बस्नेतले सहकारी र ओरेन्टल लगायत हाउजिङबाट परियोजनाबाट ठगि गरेको अभियोग छ । हाउजिङ फ्ल्याट खरिद गर्न पैसा बुझाउँदा अर्बौ ठगिएको गुनासो गर्दै सर्बसाधारणले प्रशासनमा उजुरी दिएका छन् । सहकारीमा राखेको निक्षेप समेत गायब गरिएको सर्बसाधारणको गुनासो छ । बस्नेतले तीन अर्ब रुपैयाँ भन्दा बढि ठगि गरेको उजुरी छ । प्रशासनमा उजुरि नपुगेका कैयन् सर्बसाधारणले समेत उनीबाट ठगिएको गुनासो गरेका छन् । बस्नेतबाट ठगिनेहरुका अनुसार उनले आठ हजार जना सर्बसाधारणको सात अर्ब रुपैयाँ भन्दा बिढ तिर्न बाँकी छ ।

सर्वसाधारणबाट उठाएको पैसा रियलस्टेटमा लगाएका बस्नेत घरजग्गा कारोवार ओरालो लागेसँगै समस्यामा पर्न थालेका थिए । उनले सर्वसाधारणको पैसा फिर्ता गर्ने भनेर पटक पटक सरकार र प्रशासनबाट समय पनि पाएका थिए । सर्वसाधारणको पैसा तिर्न आफुसँग पर्याप्त सम्पत्ति रहेको तर नगद मात्र अभाव भएको भन्दै उनले सरकारी अधिकारीलाई आश्वस्त पार्दै आएका थिए । लामो समय आश्वासनमा अल्झाए पनि कुनै काम गर्न नसके पछि उनलाई ठगि मुद्दा चलाइएको हो ।

उनले कोहिनुर हाउजिङ कम्पनीको नामबाट कौशलटार होम्स, भेगास सिटी लगायतका परियोजना निर्माण गर्ने आश्वासन दिलाएर सर्वसाधारणबाट लाखौं दरले रकम उठाएका थिए । आयुशा डेभलपर्सको नाममा अपार्टमेन्ट बनाउने भनेर समेत उनले करोडौं रकम संकलन गरेका थिए । उनले निर्माण गरेका एकाध अपार्टमेन्टका ग्राहकले समेत लालपुर्जा पाउन सकेका छैनन् । सर्वसाधारणबाटसँगै तिनै अपार्टमेन्टका नाममा बैंकबाट समेत बस्नेतले ऋण लिएको हुँदा उनीहरुले लालपुर्जा नपाएका हुन् ।

मैतीदेवीमा प्रधान कार्यालय रहेको ओरियन्टल सहकारी भक्तपुर, पाटन, साँखु, जनकपुर लगायत स्थानमा शाखा खोलेर संकलन गरेको निक्षेप समेत उनले भुक्तानी गरेका छैनन् । यि शाखा तथा प्रधानकार्यालय समेत गरि चार अर्ब रुपैयाँ निक्षेप संकलन गरेको विवरण पुर्व न्यायाधिक गौरीबहादुर कार्की संयोजकत्वको समस्याग्रस्त सहकारी संस्थाहरुको छानबिन थर्न गठित जाँचबुझ आयोज २०७० ले फेला पारेको थियो । ओरियन्टल बाहेक अरु सरकारी समेत बस्नेतको सम्लग्ना पाइएको कार्कीले बताएका छन् ।

सरकारीमा पैसा जम्मा गर्नेलाई हाउजिङ या अपार्टमेन्ट दिने, चर्को ब्याज लगायतका प्रलोभन देखाएर उनले रकम संकलन गरेका थिए । बस्नेतको आश्वासनमा सर्वसाधारण मात्र होइन बैंक तथा बित्तिय संस्था समेत फसे । बस्नेतले बिभिन्न बैंकको समेत अर्र्बौं ऋण चुक्ता गर्न बाँकी छ । बैंकको ऋण तिर्न नसके पछि उनले आफ्नो ‘क्यास काउ’को रुपमा रहेको अग्नी एयर समेत गुमाइ सकेका छन् । अग्नी एयरका जहाजहरु अहिले बिभिन्न वायु सेवा प्रदायकले भाडामा उडाइ रहेका छन् । (बिजमाण्डुबाट)
काठमाण्डौँ । सर्वोच्च अदालतले सहकारी तथा हाउजिङ व्यवसायी सुधीर बस्नेतलाई थुनामा राख्न आदेश दिएको छ। न्यायाधीश गिरीसचन्द्र लाल र देवेन्द्रगोपाल श्रेष्ठको संयुक्त इजलासले बस्नेतलाई पुर्पक्षका लागि थुनामा राख्न शुक्रवार आदेश दिएको हो ।
इजलासले मुद्दाको फैसला नहुन्जेल पछि ठहरे बमोजिम हुनेगरी थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। पुनरावेदन अदालतले धरौटीमा रिहा गर्न यसअघि दिएको आदेश सर्वोच्चले बदर गरेको हो।  

यसअघि पनि उनी ठगीको आरोपमा पक्राउ पर्दै छुट्दै आएका थिए। पछिल्लो पटक पक्राउ पर्दा पुनरावेदन अदालत पाटनले बस्नेतलाई सामान्य धरौटीमा छाडेको थियो। अहिले उनी थुनामा छैनन् । अदालतको आदेशपछि अब उनलाई प्रहरीले पक्रेर थुन्नु पर्ने हुन्छ।
 
बस्नेतले सहकारी र ओरेन्टल लगायत हाउजिङबाट परियोजनाबाट ठगि गरेको अभियोग छ । हाउजिङ फ्ल्याट खरिद गर्न पैसा बुझाउँदा अर्बौ ठगिएको गुनासो गर्दै सर्बसाधारणले प्रशासनमा उजुरी दिएका छन् । सहकारीमा राखेको निक्षेप समेत गायब गरिएको सर्बसाधारणको गुनासो छ । बस्नेतले तीन अर्ब रुपैयाँ भन्दा बढि ठगि गरेको उजुरी छ । प्रशासनमा उजुरि नपुगेका कैयन् सर्बसाधारणले समेत उनीबाट ठगिएको गुनासो गरेका छन् । बस्नेतबाट ठगिनेहरुका अनुसार उनले आठ हजार जना सर्बसाधारणको सात अर्ब रुपैयाँ भन्दा बिढ तिर्न बाँकी छ ।
 
सर्वसाधारणबाट उठाएको पैसा रियलस्टेटमा लगाएका बस्नेत घरजग्गा कारोवार ओरालो लागेसँगै समस्यामा पर्न थालेका थिए । उनले सर्वसाधारणको पैसा फिर्ता गर्ने भनेर पटक पटक सरकार र प्रशासनबाट समय पनि पाएका थिए । सर्वसाधारणको पैसा तिर्न आफुसँग पर्याप्त सम्पत्ति रहेको तर नगद मात्र अभाव भएको भन्दै उनले सरकारी अधिकारीलाई आश्वस्त पार्दै आएका थिए । लामो समय आश्वासनमा अल्झाए पनि कुनै काम गर्न नसके पछि उनलाई ठगि मुद्दा चलाइएको हो ।
 
उनले कोहिनुर हाउजिङ कम्पनीको नामबाट कौशलटार होम्स, भेगास सिटी लगायतका परियोजना निर्माण गर्ने आश्वासन दिलाएर सर्वसाधारणबाट लाखौं दरले रकम उठाएका थिए । आयुशा डेभलपर्सको नाममा अपार्टमेन्ट बनाउने भनेर समेत उनले करोडौं रकम संकलन गरेका थिए । उनले निर्माण गरेका एकाध अपार्टमेन्टका ग्राहकले समेत लालपुर्जा पाउन सकेका छैनन् । सर्वसाधारणबाटसँगै तिनै अपार्टमेन्टका नाममा बैंकबाट समेत बस्नेतले ऋण लिएको हुँदा उनीहरुले लालपुर्जा नपाएका हुन् ।
 
मैतीदेवीमा प्रधान कार्यालय रहेको ओरियन्टल सहकारी भक्तपुर, पाटन, साँखु, जनकपुर लगायत स्थानमा शाखा खोलेर संकलन गरेको निक्षेप समेत उनले भुक्तानी गरेका छैनन् । यि शाखा तथा प्रधानकार्यालय समेत गरि चार अर्ब रुपैयाँ निक्षेप संकलन गरेको विवरण पुर्व न्यायाधिक गौरीबहादुर कार्की संयोजकत्वको समस्याग्रस्त सहकारी संस्थाहरुको छानबिन थर्न गठित जाँचबुझ आयोज २०७० ले फेला पारेको थियो । ओरियन्टल बाहेक अरु सरकारी समेत बस्नेतको सम्लग्ना पाइएको कार्कीले बताएका छन् ।
 
सरकारीमा पैसा जम्मा गर्नेलाई हाउजिङ या अपार्टमेन्ट दिने, चर्को ब्याज लगायतका प्रलोभन देखाएर उनले रकम संकलन गरेका थिए । बस्नेतको आश्वासनमा सर्वसाधारण मात्र होइन बैंक तथा बित्तिय संस्था समेत फसे । बस्नेतले बिभिन्न बैंकको समेत अर्र्बौं ऋण चुक्ता गर्न बाँकी छ । बैंकको ऋण तिर्न नसके पछि उनले आफ्नो ‘क्यास काउ’को रुपमा रहेको अग्नी एयर समेत गुमाइ सकेका छन् । अग्नी एयरका जहाजहरु अहिले बिभिन्न वायु सेवा प्रदायकले भाडामा उडाइ रहेका छन् । 
- See more at: http://www.bizmandu.com/content/-8412.html#.U_lzDWOCewU

Post a Comment

0 Comments