Subscribe Us

कालो धनका मालिकसंग घुस लिने अघिकृत पक्राउ

काठमाडौं । अकुत सम्पत्तीका मालिकसंग घुस लिने अघिकृत पक्राउ थुपारेको आरोपमा छानबिनमा रहेका एक ब्यक्तिसंग घुस लिएको आरोपमा सम्पत्ति शुद्धीकरण विभागका एक अधिकृत अख्तियार अनुसन्धान दुरुप्रयोग आयोगको फन्दामा परेका छन् । मुद्दा मिलाईदिन्छु भन्दै छानबिनको दायरमा रहेका ब्यक्तिसंग  ललितपुर भैंसेपाटीस्थित घरबाट घुस लिदै गर्दा उनि शनिवार अख्तियारको फन्दामा परेका हुन ।

 पक्राउ पर्नेमा बिभागका अधिकृत शम्भु चालिसे रहेका छन् । अख्तियारले घुस लिएको  १० लाख रुपैयाँसहित उनलाई पक्राउ गरेको जनाएको छ । चालिसेमाथि थप अनुसन्धान भइरहेको  अख्तियारले जनाएको छ ।  चालिसेलाई अख्तियारको टोलीले शनिवार साँझ ६ बजेतिर भैंसेपाटीको सिद्धिपार्क क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।  चालिसेलाई अहिले ।

Post a Comment

0 Comments