Subscribe Us

हिन्दी सिनेमालाई विस्थापित गर्‍यो ‘कोहिनुर’ले
देशप्रेम र राष्ट्रियता बोेकेका सम्वादले कोहिनुर उत्कृष्ट

विजय आवाज 
काठमाडौं । गत वर्ष ‘नाई नभन्नु ल २’ ले बनाएको रेकर्डलाई समेत तोड्दै श्रीकृष्ण श्रेष्ठ अभिनित चलचित्र ‘कोहिनुर’ले नयाँ रेकर्ड बनाइरहेको छ । दोस्रो हप्ताको शनिबार करिब ९० लाख माथिको व्यापार गर्दै यसले हिन्दी सिनेमालाई समेत विस्थापित गर्‍यो । करिब १ करोडको लगानीमा बनेको यो सिनेमाले ३ करोडमाथिको कारोबार गरिसकेको छ ।

तर, कोहिनुर फिल्म नै अशाध्यै राम्रो भएर यसरी चलेको हो या नायक श्रीकृष्णको हठात् निधनका कारण दर्शकहरु सहानुभूतिका लागि कोहिनुरमा तानिएका हुन् रु प्रदर्शनको सुरुवाती २ दिन शुक्रबार र शनिबार सामान्य ओपनिङ गरेको चलचित्रले यसपश्चात भने एकाएक आक्रामक कलेक्शन गर्‍यो । आखिर किन चल्यो त ‘कोहिनुर’ रु  यसको विश्लेषण गर्न निकै अप्ठ्यारो छ ।

                     के छ कोहिनुरमा 

यो चलचित्रले चेलिबेटी बेचबिखन र देशको राजनीतिक अवस्थाको बिषयमा बोलेको छ । देशका बारेमा सोच्ने मुख्य पात्र अभिषेक ९श्रीकृष्ण श्रेष्ठ० एक नेताको लहलहैमा लागेर चेलिबेटी बेचबिखनको ठूलो जालमा फस्छन् । यस सिलसिलामा उनी भारतको मुम्बई पुग्छन् । जहाँ उनको भेट कोठीमा कार्यरत कोहिनुर ९स्वेता खड्का नामकी युवतीसँग हुन्छ ।

कोहिनुरसँग अभिषेकको प्रेम हुन्छ र उनलाई कोठीबाट भगाउन अनेकन उपाय रच्छन् । मुम्बईका एक प्रहरीले पनि उनलाई साथ दिन्छन् । तर, चेलीबेटी बेचबिखनको आरोपका कारण नेपाल प्रहरीबाट उनको उच्च खोजी हुन्छ । त्यसैले  मुम्बईमा ‘बाबु’ बनेर कोहिनुरसँग प्रेम गरेका अभिषेक नेपाल र्फकन सक्दैनन् ।

 कोहिनुरलाई आफूलाई बेच्ने ‘बाबु’ नै अभिषेक हो भन्ने थाहा हुँदैन । तर, जब उनले नेपाल फर्केर यो कुरा थाहा पाउँछिन्, ठूलो छटपटिमा पुग्छिन् । त्यसपछि कोठीमा काम गर्दा बनाएको एक  साथीकै साहारामा उनले अभिषेकलाई मार्न भन्छिन् । कथावस्तु यसरी अगाडि बढ्छ ।

चेलिबेटी बेचखिबन र भ्रष्टाचार रोक्न कोहिुनर र अभिषेक सफल हुन्छन् या हुँदैनन् रु यसका लागि भने दर्शकहरुले हलसम्म पुग्नै पर्छ ।

                                           आँखा रसाउने सम्वाद

श्रीकृष्णको निधनपश्चात चलचित्रले दर्शकलाई झनै रुवाएको छ । कारण, चलचित्रमा केही यस्ता संवाद छन्, जसले पर्दामा श्रीकृष्णलाई हेरिरहेका दर्शकका आँखाबाट आँशु झारिदिन्छ ।

मुम्बईबाट फोन गर्दै अभिषेक ९श्रीकृष्ण०ले बोलेको(’आमा म बाँच्न चाहन्छु, आमा मलाई बचाउनुहोस् ।’ यो संवादले दर्शकलाई एकाएक भावुक बनाइदिन्छ । यस्तै नेपाल पुगेर कोहिनुरले बोलेको( ‘मैले हजुरको छोरालाई मार्न लगाएँ । हजुरको छोरा मरिसक्यो ।’ भन्ने संवादले पनि दर्शकको आँखामा आशु झारिदिन्छ । यीबाहेक देशप्रेम र राष्ट्रियता बोेकेका सम्वादले कोहिनुरलाई उत्कृष्ट बनाएको छ ।

चलचित्रका दृश्य

करिब १ करोड लगानीमा बनेको भनिएको यो सिनेमा दृश्यले धनी देखिएको छ । कथाले माग गरेअनुसारका दृश्य खिच्न नत निर्देशकले कमजोरी गरेका छन्, नत निर्माताले लोभ नै देखाएका छन् । मुम्बईका अधिकांश रमणीय स्थानले दर्शकको आँखा लोभ्याउँछ ।

भारतीय सिरियल र सिनेमामा देखिने मुम्बईलाई नेपाली चलचित्रले आकर्षकरुपमा पर्दामा देखाएको छ । यस्तै, सिनेमाका लागि आवश्यक भारतीय कलाकार पनि निर्माण पक्षले कुनै कन्जुस्याइँ नगरी खोजेको छ ।

नायिका स्वेता खड्काले नृत्य गरेको मुजुरा गीत पनि आकर्षक सेटमा छायांकन गरिएको छ । कथावस्तु अनुसारको दृश्य भएकाले पनि यसले दर्शकलाई तानेको हुन सक्छ ।

आकाश अधिकारीको निर्देशनमा बनेको यो चलचित्र स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको ‘ड्रिम प्रोजेक्ट’ पनि थियो । उनी भन्ने गर्थे(’म लगानी हेरेर सिनेमा बनाउँदिन । सिनेमालाई आवश्यक परेअनुसारको लगानी गर्छु ।’ श्रीकृष्णको यो सपनाको सिनेमाले आज दर्शकको माया पाएको छ ।

                                     बक्स अफिस प्रभाव

सिनेमाको व्यापारमा बक्स अफिसमा देखिएको कलेक्शनले पनि ठूलो प्रभाव पार्छ । सिनेमाले दिनहँु बक्स अफिसमा नयाँ नयाँ रेकर्ड बनाइरहँदा दर्शकमा यसप्रतिको उत्सुकता पनि बढेको छ । सिनेमा हिट हुँदै जाँदा नहेर्ने दर्शकका पनि उत्सकुता बढ्न थाल्छ । जसका कारण शनिबारसम्म ३ करोड ग्रस गरेको सिनेमाले दर्शकलाई तान्न सफल भएको छ ।

                                               सिनेमा हेरेरै श्रीकृष्णलाई श्रद्धाञ्जली

‘कोहिनुर’का निर्माता तथा नायक श्रीकृष्ण श्रेष्ठ हुन् । गत शनिबार राति ११ बजे उनको उपचारका क्रममा भारतको गंगाराम अस्पतालमा निधन भयो । यसको खबर आइतबार बिहान नेपाली सञ्चारमाध्यममा फैलियो । उनको निधनसँगै दर्शकमा उनको अन्तिम सिनेमा हेरेर श्रद्धाञ्जली दिने भावना पैदा भयो । पुरानादेखि नया पुस्तासम्मका प्रिय नायक श्रीकृष्णको निधनले देश नै रोयो । दर्शकले उनलाई सिनेमा हेरेरै श्रद्धाञ्जली दिइरहेका छन् ।

श्रीकृष्ण श्रेष्ठका कारण कोहिनुर चल्यो र आर्थिक हिसावले नाफामा गयो । तर, यसको अर्को पाटो पनि छ, श्रीकृष्णको निधन नभइदिएको भए यो चलचित्रले यत्तिकै व्यापार गर्न सक्थ्यो रु यदि सक्थ्यो भने चलचित्रलाई सफल मान्न सकिन्थ्यो । तर, परिस्थितिले यो विषयमा विश्लेषण गर्नै नसक्ने गरी जटिलता उत्पन्न गरिदिएको छ । तथापि नेपाली सिने जगतमा कोहिनुरलाई श्रीकृष्णले दर्शकलाई छाडेर गएको अन्तिम कोशेली मान्ने कुरामा भने कसैको विमति नहोला । अनलाईन खबरबाट

रीकृष्ण श्रेष्ठका कारण कोहिनुर चल्यो र आर्थिक हिसावले नाफामा गयो । तर, यसको अर्को पाटो पनि छ, श्रीकृष्णको निधन नभइदिएको भए यो चलचित्रले यत्तिकै व्यापार गर्न सक्थ्यो ? यदि सक्थ्यो भने चलचित्रलाई सफल मान्न सकिन्थ्यो । तर, परिस्थितिले यो विषयमा विश्लेषण गर्नै नसक्ने गरी जटिलता उत्पन्न गरिदिएको छ । तथापि नेपाली सिने जगतमा कोहिनुरलाई श्रीकृष्णले दर्शकलाई छाडेर गएको अन्तिम कोशेली मान्ने कुरामा भने कसैको विमति नहोला । - See more at: http://www.onlinekhabar.com/2014/08/180120/#sthash.PQjaxmXM.dpuf
भदौ, काठमाडौं । गत वर्ष ‘नाई नभन्नु ल २’ ले बनाएको रेकर्डलाई समेत तोड्दै श्रीकृष्ण श्रेष्ठ अभिनित चलचित्र ‘कोहिनुर’ले नयाँ रेकर्ड बनाइरहेको छ । दोस्रो हप्ताको शनिबार करिब ९० लाख माथिको व्यापार गर्दै यसले हिन्दी सिनेमालाई समेत विस्थापित गर्‍यो । करिब १ करोडको लगानीमा बनेको यो सिनेमाले ३ करोडमाथिको कारोबार गरिसकेको छ ।
तर, कोहिनुर फिल्म नै अशाध्यै राम्रो भएर यसरी चलेको हो या नायक श्रीकृष्णको हठात् निधनका कारण दर्शकहरु सहानुभूतिका लागि कोहिनुरमा तानिएका हुन् ? प्रदर्शनको सुरुवाती २ दिन शुक्रबार र शनिबार सामान्य ओपनिङ गरेको चलचित्रले यसपश्चात भने एकाएक आक्रामक कलेक्शन गर्‍यो । आखिर किन चल्यो त ‘कोहिनुर’ ?  यसको विश्लेषण गर्न निकै अप्ठ्यारो छ ।
के छ कोहिनुरमा ?
यो चलचित्रले चेलिबेटी बेचबिखन र देशको राजनीतिक अवस्थाको बिषयमा बोलेको छ । देशका बारेमा सोच्ने मुख्य पात्र अभिषेक (श्रीकृष्ण श्रेष्ठ) एक नेताको लहलहैमा लागेर चेलिबेटी बेचबिखनको ठूलो जालमा फस्छन् । यस सिलसिलामा उनी भारतको मुम्बई पुग्छन् । जहाँ उनको भेट कोठीमा कार्यरत कोहिनुर (स्वेता खड्का) नामकी युवतीसँग हुन्छ ।
कोहिनुरसँग अभिषेकको प्रेम हुन्छ र उनलाई कोठीबाट भगाउन अनेकन उपाय रच्छन् । मुम्बईका एक प्रहरीले पनि उनलाई साथ दिन्छन् । तर, चेलीबेटी बेचबिखनको आरोपका कारण नेपाल प्रहरीबाट उनको उच्च खोजी हुन्छ । त्यसैले  मुम्बईमा ‘बाबु’ बनेर कोहिनुरसँग प्रेम गरेका अभिषेक नेपाल र्फकन सक्दैनन् ।
 कोहिनुरलाई आफूलाई बेच्ने ‘बाबु’ नै अभिषेक हो भन्ने थाहा हुँदैन । तर, जब उनले नेपाल फर्केर यो कुरा थाहा पाउँछिन्, ठूलो छटपटिमा पुग्छिन् । त्यसपछि कोठीमा काम गर्दा बनाएको एक  साथीकै साहारामा उनले अभिषेकलाई मार्न भन्छिन् । कथावस्तु यसरी अगाडि बढ्छ ।
चेलिबेटी बेचखिबन र भ्रष्टाचार रोक्न कोहिुनर र अभिषेक सफल हुन्छन् या हुँदैनन् ? यसका लागि भने दर्शकहरुले हलसम्म पुग्नै पर्छ ।
kohinoor-shooting
आँखा रसाउने सम्वाद
श्रीकृष्णको निधनपश्चात चलचित्रले दर्शकलाई झनै रुवाएको छ । कारण, चलचित्रमा केही यस्ता संवाद छन्, जसले पर्दामा श्रीकृष्णलाई हेरिरहेका दर्शकका आँखाबाट आँशु झारिदिन्छ ।
मुम्बईबाट फोन गर्दै अभिषेक (श्रीकृष्ण)ले बोलेको-’आमा म बाँच्न चाहन्छु, आमा मलाई बचाउनुहोस् ।’ यो संवादले दर्शकलाई एकाएक भावुक बनाइदिन्छ । यस्तै नेपाल पुगेर कोहिनुरले बोलेको- ‘मैले हजुरको छोरालाई मार्न लगाएँ । हजुरको छोरा मरिसक्यो ।’ भन्ने संवादले पनि दर्शकको आँखामा आशु झारिदिन्छ । यीबाहेक देशप्रेम र राष्ट्रियता बोेकेका सम्वादले कोहिनुरलाई उत्कृष्ट बनाएको छ ।
चलचित्रका दृश्य
करिब १ करोड लगानीमा बनेको भनिएको यो सिनेमा दृश्यले धनी देखिएको छ । कथाले माग गरेअनुसारका दृश्य खिच्न नत निर्देशकले कमजोरी गरेका छन्, नत निर्माताले लोभ नै देखाएका छन् । मुम्बईका अधिकांश रमणीय स्थानले दर्शकको आँखा लोभ्याउँछ ।
भारतीय सिरियल र सिनेमामा देखिने मुम्बईलाई नेपाली चलचित्रले आकर्षकरुपमा पर्दामा देखाएको छ । यस्तै, सिनेमाका लागि आवश्यक भारतीय कलाकार पनि निर्माण पक्षले कुनै कन्जुस्याइँ नगरी खोजेको छ ।
नायिका स्वेता खड्काले नृत्य गरेको मुजुरा गीत पनि आकर्षक सेटमा छायांकन गरिएको छ । कथावस्तु अनुसारको दृश्य भएकाले पनि यसले दर्शकलाई तानेको हुन सक्छ ।
आकाश अधिकारीको निर्देशनमा बनेको यो चलचित्र स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको ‘डि्रम प्रोजेक्ट’ पनि थियो । उनी भन्ने गर्थे-’म लगानी हेरेर सिनेमा बनाउँदिन । सिनेमालाई आवश्यक परेअनुसारको लगानी गर्छु ।’ श्रीकृष्णको यो सपनाको सिनेमाले आज दर्शकको माया पाएको छ ।
बक्स अफिस प्रभाव
सिनेमाको व्यापारमा बक्स अफिसमा देखिएको कलेक्शनले पनि ठूलो प्रभाव पार्छ । सिनेमाले दिनहँु बक्स अफिसमा नयाँ नयाँ रेकर्ड बनाइरहँदा दर्शकमा यसप्रतिको उत्सुकता पनि बढेको छ । सिनेमा हिट हुँदै जाँदा नहेर्ने दर्शकका पनि उत्सकुता बढ्न थाल्छ । जसका कारण शनिबारसम्म ३ करोड ग्रस गरेको सिनेमाले दर्शकलाई तान्न सफल भएको छ ।
सिनेमा हेरेरै श्रीकृष्णलाई श्रद्धाञ्जली
‘कोहिनुर’का निर्माता तथा नायक श्रीकृष्ण श्रेष्ठ हुन् । गत शनिबार राति ११ बजे उनको उपचारका क्रममा भारतको गंगाराम अस्पतालमा निधन भयो । यसको खबर आइतबार बिहान नेपाली सञ्चारमाध्यममा फैलियो । उनको निधनसँगै दर्शकमा उनको अन्तिम सिनेमा हेरेर श्रद्धाञ्जली दिने भावना पैदा भयो । पुरानादेखि नया पुस्तासम्मका पि्रय नायक श्रीकृष्णको निधनले देश नै रोयो । दर्शकले उनलाई सिनेमा हेरेरै श्रद्धाञ्जली दिइरहेका छन् ।
श्रीकृष्ण श्रेष्ठका कारण कोहिनुर चल्यो र आर्थिक हिसावले नाफामा गयो । तर, यसको अर्को पाटो पनि छ, श्रीकृष्णको निधन नभइदिएको भए यो चलचित्रले यत्तिकै व्यापार गर्न सक्थ्यो ? यदि सक्थ्यो भने चलचित्रलाई सफल मान्न सकिन्थ्यो । तर, परिस्थितिले यो विषयमा विश्लेषण गर्नै नसक्ने गरी जटिलता उत्पन्न गरिदिएको छ । तथापि नेपाली सिने जगतमा कोहिनुरलाई श्रीकृष्णले दर्शकलाई छाडेर गएको अन्तिम कोशेली मान्ने कुरामा भने कसैको विमति नहोला ।
- See more at: http://www.onlinekhabar.com/2014/08/180120/#sthash.PQjaxmXM.dpuf

Post a Comment

0 Comments