Subscribe Us

पुराना डन सेलाउदै नयां डन उदाउदै
गुण्डाका नाईके सगुन श्रेष्ठपनि प्रहरीको मोष्ठ वान्टेठ


 लामा दाजु भाईको असुली धन्दालाई ललितपूरका केहि जुनियर प्रहरी अधिकृत र घुमुवालेसमेत साथ दिएका छन् । ललितपुरमा लामा दाजुभाईले बिगत एक बर्ष देखि आतंक मच्चाउन थालेपनि उनिहरु प्रहरीको नजरमा पर्न सकेका छैनन् । रेष्टुरेन्ट, पसल, देखि लाईनमा चल्ने बसहरुस“ग असुलेका पैसाले उनिहरु बिलासिताको जिन्दगी जिउन थालेका छन् । लामा दाजु भाईलाई जिल्लाको स्थाईनिय नेताहरुको संरक्षण रहेको ब्यापारीहरुको दाबी छ । त्यसतै बारम्बार अपराधमा सगल्न भएका भक्तपूरका गुण्डाका नाईके सगुन श्रेष्ठपनि अहिले प्रहरीको मोष्ठ वान्टेठ सुचिमा रहेका छन् ।


काठमाडौं । बिगत लामो समय देखि हप्ता असुली र गुण्डागर्दीमा सक्रिय रहेका दिनेश अधिकारी ‘चरी’ सदाको लागी अस्ताए भने आंतक फैलाउन सुजन पौंडेल उफ रमेश बाहुन लामो समयको लागी जेलमा जाकिन्ने भए । प्रहरीले अब राजधानी अब केहि शान्त हुने अनुमान गरेको छ । तर डन बन्न नया नया ब्यक्तिको जन्मपनि सुरु भएको छ । अपराध खबरलाई प्रात्त खबर अनुसार ललिलपूरमा अहिले गोपाल तमाङ र अशोक तमाङ उफ माईला लामा र साईला तमाङले नाम गरेका दाजु भाईले आंतक फैलाउन थालेका छन् ।

 उनिहरुले माईक्रो गाडि देखि जग्गाको खरीद बिक्रिमा समेत जबरजस्ती कमिसन असुल्दै आएको एक ब्यासायीले बताए । ललितपूरको लखनखेललाई आफ्नो आधार क्षेत्र बनाएका लामा दाजुभाईले स्वमसेवक दस्दाको नाममा स्थाईनिय ब्यापारीलाई दुःख दिन थालेका एक बर्ष भई सक्दापनि प्रहरीले कुनै चासो नदेखाएको पिडीहरुले गुनासो गरेका छन् । जिल्लाको एमाले नेता मधुसुदन पौडेलको क्षत्र छायामा लामा दाजुभाईले लगनखेलमा अखडा जमाएका छन् । उनिहरुको अपराधिक दस्तामा ३० जना रहेका स्रोतले बतायो । फसेको पैसा उठाउने नामा प्रहरीले झै उक्त दस्ताले व्यक्तिको घरमै गएर अपहरण सैलीमा उठाएर ल्याउने र साझा भबनमा भएको कार्यालयमा लगेर कुटपीटकोे साथै जबरजस्ति कागज गराउदै आएका छन् ।

 गुहमन्त्री हाम्रो पाटीको हो भन्दै उनिहरुको अपराधिक क्रियाकलाप बढेको स्थाईनिय ब्यापारीले  बताएका छन् । धादिङका लामा दाजुभाइ मृतक डन दिनेश अधिकारी ‘चरी’ निकट रहेका थिए । चरीले लामाको अपराधिक समुहलाई बेला बेलामा धादिङमा हुने एमालेको कार्यक्रमा सहभागी गराउने गरेका थिए । साझा भबनमा कार्यालय खोलेका लामाको दस्ताले गत सात महिना देखि घर भाडासमेत नतिरेको स्रोतले बतायो । ललितपुरमा डनका नामले चिनेने मनिकुष्ण महर्जन समेत यो समुहस“ग हज्किने गरेको गुण्डाहरुमा चर्चा चलेको छ । डनका नामले चिनीने सानु लामालाई समेत उनिहरुले धम्क्याउने गरेको डनहरु बिच चर्चा चलेको छ ।

 लामा दाजु भाईको असुली धन्दालाई ललितपूरका केहि जुनियर प्रहरी अधिकृत र घुमुवालेसमेत साथ दिएका छन् । ललितपुरमा लामा दाजुभाईले बिगत एक बर्ष देखि आतंक मच्चाउन थालेपनि उनिहरु प्रहरीको नजरमा पर्न सकेका छैनन् । रेष्टुरेन्ट, पसल, देखि लाईनमा चल्ने बसहरुस“ग असुलेका पैसाले उनिहरु बिलासिताको जिन्दगी जिउन थालेका छन् । लामा दाजु भाईलाई जिल्लाको स्थाईनिय नेताहरुको संरक्षण रहेको ब्यापारीहरुको दाबी छ । त्यसतै बारम्बार अपराधमा सगल्न भएका भक्तपूरका गुण्डाका नाईके सगुन श्रेष्ठपनि अहिले प्रहरीको मोष्ठ वान्टेठ सुचिमा रहेका छन् । 

सिन्धुुपालचोका ठेकदार जिवन श्रेष्ठलाई अपहरण गरेको आरोप लागेपछि श्रेष्ठ फरार हुदै आएका छन् । फरार श्रेष्ठ गत साता ठेकदार जिवनको घरमा पोस्तोलसहित पुगेर जिवनको श्रीमतीलाई धम्क्याएको भन्दै महानगरीय प्रहरी बृत्त ठिमीमा उजुरीसमेत परेको छ । गुण्डाका नाईके श्रेष्ड र उनका सहयोगी बिजय श्रेष्ठ लगाएतका ५ जनाको समुहले ठेकदार जिवनको श्रीमतीलाई घरमै गएर थर्काएका थिए ।

 मुद्दा फिर्ता गर भन्दै थर्काएको ठिमी बृत्तमा हालेका उजुरीमा उल्लेख छ । गुण्डाका नाईके श्रेष्ठ नेपाली काग्रेसस“ग आबद्ध रहेका छन् । भक्तपूरमा हुने अधिकास्स निमार्णको ठेक्का, अबैध बालुवा खानी, ढुंखा खानीबाट असुलेको रकम नै श्रेष्ठको आम्दानीको स्रोत हो । यस्तै भित्र भित्रै मैैतिदेबिका अभिमानसिंह बस्नेत, बाफलका समिरमान बस्नेतपनि गुण्डागर्दीको अग्र स्थानमा रहेका छन् ।

Post a Comment

0 Comments