Subscribe Us

अभिनेत्री श्वेताको भगवानसंग गुनासो

काठमाडौं । बिहे गरेको ‍एक महिनामै श्रीमान् श्रीकृष्ण श्रेष्ठको साथ गुमाएकी अभिनेत्री श्वेता खड्काले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो बिलौना पोखेकी छिन्। साउन २५ गते श्रीकृष्णको निधन भएपछि लामो समय अर्धचेतजस्तै रहेकी श्वेताले सोमबार फेसबुकमा मार्मिक ढङ्गले भगवानसँग आफ्नो गुनासो पोखेकी हुन्।

उनले लेखेकी छिन् – भगवान् पनि पछुतायो होला अब त, गल्ती गरेछु भनेर, को सँग दुःख सेयर गरौँ भगवान्, जब तिमीले नै यति दुःख दिएपछि। कमसेकम हे भगवान्ु भन्ने ठाउँ त राखिदिनुपर्छ। अब त्यो ठाउँ पनि बाँकी रहेन। अझै पनि अलिकति विश्वास छ, प्लिज कसैको जीवनमा भुलेर पनि यस्तो दुःख नदेऊ भगवान्।

पछिल्लोपटक साउन २० मा आफ्नो आउन लागेको फिल्म कोहिनुरुका लागि आफ्नो टिकट बुक गराउन आग्रह गरेकी श्वेताले सोमबार श्रीकृष्णसँगको बियोग सहन गाह्रो भएको जनाएको छिन्। स्टाट्स अपडेटसँगै उनले श्रीकृष्णसँगका दुइटा तस्बिर पनि पोस्ट गरेकी छिन्।
काठमाडौँ– बिहे गरेको ‍एक महिनामै श्रीमान् श्रीकृष्ण श्रेष्ठको साथ गुमाएको अभिनेत्री श्वेता खड्काले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो बिलौना पोखेकी छिन्। साउन २५ गते श्रीकृष्णको निधन भएपछि लामो समय अर्धचेतजस्तै रहेकी श्वेताले सोमबार फेसबुकमा मार्मिक ढङ्गले आफ्नो भगवानसँग आफ्नो गुनासो पोखेकी हुन्।
उनले लेखेकी छिन् – भगवान् पनि पछुतायो होला अब त, गल्ती गरेछु भनेर.........को सँग दु:ख सेयर गरौँ भगवान्, जब तिमीले नै यति दु:ख दिएपछि। कमसेकम 'हे भगवान्' भन्ने ठाउँ त राखिदिनुपर्छ। अब त्यो ठाउँ पनि बाँकी रहेन। अझै पनि अलिकति विश्वास छ, प्लिज कसैको जीवनमा भुलेर पनि यस्तो दु:ख नदेऊ भगवान्।
पछिल्लोपटक साउन २० मा आफ्नो आउन लागेको फिल्म 'कोहिनुर'का लागि आफ्नो टिकट बुक गराउन आग्रह गरेकी श्वेताले सोमबार श्रीकृष्णसँगको बियोग सहन गाह्रो भएको जनाएको छिन्। स्टाट्स अपडेटसँगै उनले श्रीकृष्णसँगका दुइटा तस्बिर पनि पोस्ट गरेकी छिन्।
- See more at: http://nagariknews.com/entertainment/nepali-film/story/23621.html#sthash.KFhBiDi9.TRyXBxVU.dpuf

Post a Comment

0 Comments