Subscribe Us

नाङ्गै भएर सोफियाले ‘आइस बकेट च्यालेन्ज’ स्विकारिन्

sofiya-hayat
यतिबेला बलिउडदेखि कलिउडसम्मका सेलिब्रेटीहरुलाई ‘आइस बकेट च्यालेन्ज’ले छोएको छ । ‘बीग बोस ७’मा विवादस्पद छवि बनाएर चर्चामा आएकी सोफिया हायातले भने हदै गरेकी छिन् ।
शरीरमा कपडा नै नलगाई उनले यो च्यालेन्जलाई स्विकार गरेकी हुन् । अन्य केही नायिका तथा मोडलहरुले पनि च्यालेन्जको नाममा आफूलाई धेरै हदसम्म नङ्ग्याएका थिए ।
सोफियाले आफ्नो शरीर आकर्षक भएकाले न्यूड हुन अप्ठ्यारो नलागेको बताइन् ।स्रोतःखबरदैनिक

Post a Comment

0 Comments