Subscribe Us

सबैभन्दा सेक्सी महिला क्याट्रिना कैफ

एजेन्सी । बलिउड अभिनेत्री क्याट्रिना कैफले ‘सबैभन्दा सेक्सी महिला’को उपाधि पाएकी छिन् ।
यस अघि सबैभन्दा सेक्सी मानिने हलीउड अभिनेत्री  एन्जेलीन जेलीलाई समेत उनले पछि पारेकी छिन् ।

नेसनल डेलीले आयोजना गरेको युवा सर्वेक्षणका क्रममा क्याट्रिनालाई ३७ प्रतिशत सहभागिहरुले सबैभन्दा सेक्सी मानेका छन् ।
उनलाई केहि समय अघि पनि एक म्यागेजिनले सबैभन्दा सुन्दर महिलाको उपाधि दिएको थियो ।
यसै वर्ष उनलाई संसारको सबैभन्दा सेक्सी महिलाको रुपमा छनोटसमेत गरिएको छ ।

Post a Comment

0 Comments