Subscribe Us

सलमान खान एक्स गर्लफ्रेन्ड भेट्दै

सलमान खान र सोमी अली विचको सम्बन्धलाई लिएर सधै चर्चा हुने गरेको छ  । सलमान मियामीमा  सोमीसँग केहि समय विताउने तयारिमा रहेका छन् ।salman_somy_29_08_2014

भारतिय सञ्चार माध्यमका अनुसार टोरन्टो पुगेका सलमान आफ्ना प्रोडक्शन ‘डॉ. कैबी’ सँग मीटिंग्स गरिरहेका छन् । त्यहाँवाट ब्रेक लिएर उनि आफ्नो पुर्व प्रेमिका सोमीलाई भेट्ने छन् । सलमानलाई सोमीले मियोमी स्थित घरमा वस्नलाई आग्रह गरेकि छिन् । सलमान पहिला लस एन्जलसमा स्वास्थ परिक्षणको लागि जानेछन् र त्यसपछि उनि सोमीको  घरमा जाने कार्यक्रम रहेको छ ।

भनिन्छ कि सलमान र सोमी एक आपसमा एनजीओसँग सम्बंधित कुरा गर्नेछन् । सलमान आफ्नो  ’बीइंग ह्यूमन’ कार्यक्रमको लागि सोमीसँग सलाह लिनेछन् ।

Post a Comment

0 Comments