Subscribe Us

१३ एसएसपीलाई डीआइजीमा सिफारिस

काठमाडौं । बढुवा सिफारिस समितिले १३  एसएसपीलाई डीआइजीमा बढुवा गर्न सरकारलाई सिफारिस गरेको छ । समितिको आइतबार मध्यरात बसेको बैठकले रिक्त १३ डिआईजी पदपुर्ति गर्न उक्त सिफारिस गरेको हो । सिफारिसको सूचीमा रामकुमार खनाल, मनोहरप्रसाद रिमाल, पूणसिंह खड्का, पुशपति उपाध्याय, देवेन्द्र सुवेदी, विजयलाला कायस्थ, मधुप्रासद पुडासैनी, माधवप्रसाद जोशी, केशरीराज घिमिरे, कमलसिंह बम, मिङमार लामा, पंकज श्रेष्ठ र माधवप्रसाद नेपाला रहेका छन् ।

Post a Comment

0 Comments