Subscribe Us

नातिनी बलात्कार गर्ने हजुरबा पक्राउ

खोटाङ । नाताले नातिनी पर्ने बालिका बलात्कार गरेको आरोपमा खोटाङका एक वृद्ध पक्राउ परेका छन् । छिमेकी एक १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दिक्तेल नगरपालिका–२ का ६५ वर्षीय श्यामप्रसाद आचार्य पक्राउ परेका हुन्। आचार्यलाई प्रहरीले मंगलबार बिहान नियन्त्रमा लिएको हो ।

बालिका बलात्कृत भएपछि आफन्तले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताए। पीडित बालिकाले दिएको उजुरीको आधारमा आर्चायलाई पक्राउ गरि अनुसन्धान थालिएको  उपरीक्षक खरेलले बताए ।

भैंसीलाई घाँस हाल्न गोठ जाँदै गर्दा आर्चायले बाटो छेकेर आफूलाई जबरजस्ती बलात्कार गरेको पीडित बालिकाले प्रहरीमा बयान दिएकी छिन । बलात्कृत बालिकाको जिल्ला अस्पताल खोटाङमा सामान्य उपचारपछि आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।

खोटाङ : छिमेकी नातिनी पर्ने बालिका बलात्कार गरेको आरोपमा खोटाङका एक वृद्ध पक्राउ परेका छन् । स्थानीय एक १३ वर्षीया बालिकालाई मंगलबार बिहान जबरजस्ती करणी गरेको आरोपमा दिक्तेल नगरपालिका–२ का ६५ वर्षीय श्यामप्रसाद आचार्य पक्राउ परेका हुन्।
बालिका बलात्कृत भएपछि आफन्तले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताए। उनले भने, ‘पीडित बालिकाले दिएको उजुरीको आधारमा पक्राउ गरिएका आचार्यलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ।’
भैंसीलाई घाँस हाल्न गोठ जाँदै गर्दा उनले बाटो छेकेर आफूलाई जबरजस्ती बलात्कार गरेको पीडित बालिकाको भनाइ छ। उनी भन्छन्, ‘बिहानै भैंसीलाई घाँस हाल्न गएको थिए, कोही नभएको मौका छोपेर जबरजस्ती गरे।’
बलात्कृत बालिकाको जिल्ला अस्पताल खोटाङमा सामान्य उपचारपछि आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।

- See more at: http://annapurnapost.com/en/news/social/13770/%E0%A4%A8%E0%A4%BE%E0%A4%A4%E0%A4%BF%E0%A4%A8%E0%A5%80-%E0%A4%AC%E0%A4%B2%E0%A4%BE%E0%A4%A4%E0%A5%8D%E0%A4%95%E0%A4%BE%E0%A4%B0-%E0%A4%97%E0%A4%B0%E0%A5%87%E0%A4%95%E0%A5%8B-%E0%A4%86%E0%A4%B0%E0%A5%8B%E0%A4%AA%E0%A4%AE%E0%A4%BE-%E0%A4%B9%E0%A4%9C%E0%A5%81%E0%A4%B0%E0%A4%AC%E0%A4%BE-%E0%A4%AA%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%89.htm#sthash.dVCYusPI.dpuf

Post a Comment

0 Comments