Subscribe Us

विमल घर्तिमगरमाथि फिफाको नजर

 काठमाडौं । खेल सकिन केही सेकेन्डमात्र बाँकी थियो । नेपाललार्इ ०–१ले पछि पार्दै पाकिस्तान जितको एकदमै नजिक पुगिसकेको थियो । घरेलु मैदानमै राष्ट्रिय टोली पछारिने अवस्थाले दर्शक निराशामा डुवेका थिए ।कति त धमाधम रंगशाला बाहिरिदैं थिए । अन्तिम केही सेकन्डमा यस्तो आँधी आएजस्तो भयो, जसले खेलको रुपरेखा नै फेरिदियो ।

वैकल्पिक खेलाडीको रुपमा भित्रिएका जर्सी नम्बर २५ का एक युवा खेलाडीले घिटिघिटीको अवस्थामा गोल ठोकिदिएर नेपाली टोलीको प्राण जोगिाइदिए । पराजयको हतासाले सामसुङ भइसकेका दर्शकमा अकस्मात सास भरियो । गोल गरेर खेल बराबरीमा ल्याएका ती युवा खेलाडी जर्सी फुकालेर आफ्नो खिरिलो नांगो ज्यान देखाँउदै मैदानमा कुदे । दर्शकदीर्घा उनको नाम लिएर चिच्याउन थाल्यो, विमल‘ विमल‘विमल‘।’
 
एकनिेटअघि सम्म फुटबल जगतमा विरलै चिनिएका बिमल घर्तीमगर आफ्नो त्यही बराबरी गोलबाट एकाएक युवा स्टारका रुपमा उदाए । र,नेपाललाई साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल पुर्याउन सफल भए ।
त्यसयता नेपाली फुटबलमा नयाँनयाँ कीर्तिमान बनाउँदै युवा वर्ष खेलाडी बाट सम्मानित विमलको चर्चा युरोपेली क्लब एन्डरलेकको युवा टोलीमा अनुवन्धित भएपछि झनै चुलियो । 
 
कम समयमै लोकप्रियताको सिढी चढ्दै गरेका विमलले अर्को ख्याती कमाएका छन् ,विश्व फुटबलको सर्वोच्च निकाय फिफाको आधिकारिक वेभसाइटफिफा डटकममा आफ्नो उपस्थिती जनाएर । फिफाले विमलको खेल कौशल र लोकप्रियताको पहिचान गर्दै मंगलबार उनको कथालाई आबरण बनाएको थियो,जसमा उनको उदाउँदो करियर बारे बर्णन गरिएको नागरिक दैनिकमा खबर छ ।
 
विमल घर्तिमगरमाथि फिफाको नजर

प्रकाशित मिति: 7:10:43 am, September 24, 2014
17.2K
 
12
 
3
 
0
 
17.3K
 
2442974_FULL-LNDकाठमाडौं,असोज ८ –खेल सकिन केही सेकेन्डमात्र बाँकी थियो ।
नेपाललार्इ ०–१ले पछि पार्दै पाकिस्तान जितको एकदमै नजिक पुगिसकेको थियो । घरेलु मैदानमै राष्ट्रिय टोली पछारिने अवस्थाले दर्शक निराशामा डुवेका थिए ।कति त धमाधम रंगशाला बाहिरिदैं थिए । अन्तिम केही सेकन्डमा यस्तो आँधी आएजस्तो भयो, जसले खेलको रुपरेखा नै फेरिदियो ।

वैकल्पिक खेलाडीको रुपमा भित्रिएका जर्सी नम्बर २५ का एक युवा खेलाडीले घिटिघिटीको अवस्थामा गोल ठोकिदिएर नेपाली टोलीको प्राण जोगिाइदिए । पराजयको हतासाले सामसुङ भइसकेका दर्शकमा अकस्मात सास भरियो ।
गोल गरेर खेल बराबरीमा ल्याएका ती युवा खेलाडी जर्सी फुकालेर आफ्नो खिरिलो नांगो ज्यान देखाँउदै मैदानमा कुदे । दर्शकदीर्घा उनको नाम लिएर चिच्याउन थाल्यो, विमल… विमल…विमल….’
एकनिेटअघि सम्म फुटबल जगतमा विरलै चिनिएका बिमल घर्तीमगर आफ्नो त्यही बराबरी गोलबाट एकाएक युवा स्टारका रुपमा उदाए । र,नेपाललाई साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल पुर्याउन सफल भए ।
त्यसयता नेपाली फुटबलमा नयाँनयाँ कीर्तिमान बनाउँदै युवा वर्ष खेलाडी बाट सम्मानित विमलको चर्चा युरोपेली क्लब एन्डरलेकको युवा टोलीमा अनुवन्धित भएपछि झनै चुलियो । कम समयमै लोकप्रियताको सिढी चढ्दै गरेका विमलले अर्को ख्याती कमाएका छन् ,विश्व फुटबलको सर्वोच्च निकाय फिफाको आधिकारिक वेभसाइट(फिफा डटकम)मा आफ्नो उपस्थिती जनाएर । फिफाले विमलको खेल कौशल र लोकप्रियताको पहिचान गर्दै मंगलबार उनको कथालाई आबरण बनाएको थियो,जसमा उनको उदाउँदो करियर बारे बर्णन गरिएको छ ।नागरिक दैनिकमा खबर छ ।
- See more at: http://www.ratopati.com/2014/09/24/169598.html#sthash.LRaMd3HV.ZDXsq9vD.dpuf
 
Post a Comment

0 Comments