Subscribe Us

मन्त्रीलाई ४ बर्ष जेल, सय करोड जरिवाना

 काठमाडौं । अकूत सम्पत्ति  थुपारेको अभियोग लागेकी तमिलनाडुका मुख्यमन्त्री जे लयललितालाई चार वर्ष कैद र १ सय करोड जरिवाना भराउने फैसाला अदालतले गरेको छ । बैंङ्गलोरको विशेष अदालतले  मुख्यमन्त्री जे लयलतितालाई उक्त सजायाँकाुे फैसाला गरेको हो । अदालतको फैसालासँगै उनले मुख्यमन्त्री पद र विधानसभा सदस्य पनि गुमाउनु पर्ने भएको छ । उनी अहिले तेस्रो पटक तमिलनाडुका मुख्यमन्त्री भएकी छिन् । 

अबैध तरिकाबाट आर्जन गरेको सम्पत्ती जयललिताका साथी शशीकला, धर्मपुत्र सुधानकरन र शशीकलाकी भान्जीको नाममा राखेको भन्दै  सन् १९९६ मा उनिहरुलाईपनि चार वर्षको जेल सजाय सुनाइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतीय सञ्चार माध्यमाका अनुसार जयललितामाथि १८ वर्ष पहिले  अबैध तरिकाले अधिक सम्पत्ती थुपारेको उजुरी परेपछि छानबिन सरु भएको थियो । जयललितामाथी अबैध सम्पत्ती थुपारेको मुद्दा दायर हुँदा उनी पहिलो पटक मुख्यमन्त्री भएकी थिइन् । लोकसभामा उनको पार्टीको ३७ सदस्य छन् ।

भ्रष्टाचारको मुद्दामा जयजलिताले यसअघि पनि राजीनामा दिनु परेको थियो । सन् १९९१ मा मुख्यमन्त्री बनेपछि जयललिताले आफ्नो स्म्पत्ति तीन करोड घोषणा गरेकी थिइन् । मुख्यमन्त्रीको रुपमा उनले मात्र एक रुपैयाँ तलबमा काम लिइन् ।

तर, उनको सम्पत्ति ६६।६ करोड भएको भन्दै अकुत सम्पत्तिको मुद्दा दायर भएको थियो ।काठमाडौं । बैंङ्गोरको एक विशेष अदालतले अकूत सम्पत्तिको मुद्दामा तमिलनाडुका मुख्यमन्त्री जे। लयललितालाई चार वर्ष कैद सजाय सुनाइएको छ । उनलाई १ सय करोड जरिवाना तोकिएको छ ।अदालतको फैसलापछि उनले मुख्यमन्त्री पदसँगै विधानसभा सदस्य पनि गुमाउनु पर्ने भएको छ । उनी अहिले तेस्रो पटक तमिलनाडुका मुख्यमन्त्री छिन् ।

सन् १९९६ मा को यो मुद्दामा जयललिताका साथी शशीकला, धर्मपुत्र सुधानकरन र शशीकलाकी भान्जी लाई पनि चार वर्षको जेल सजाय सुनाइएको छ । तीन अभियुक्तलाई दश करोड जरिजाना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । जयललितामाथि १८ वर्ष पहिले अधिक सम्पत्तिको मामिलामा एफआइआर दर्ता भएको थियो । यो मुद्दा दायर हुँदा उनी पहिलो पटक मुख्यमन्त्री भएकी थिइन् । लोकसभामा उनको पार्टीको ३७ सदस्य छन् ।

भ्रष्टाचारको मुद्दामा जयजलिताले यसअघि पनि राजीनामा दिनु परेको थियो । सन् १९९१ मा मुख्यमन्त्री बनेपछि जयललिताले आफ्नो स्म्पत्ति तीन करोड घोषणा गरेकी थिइन् । मुख्यमन्त्रीको रुपमा उनले मात्र एक रुपैयाँ तलबमा काम लिइन् । तर, उनको सम्पत्ति ६६।६ करोड भएको भन्दै अकुत सम्पत्तिको मुद्दा दायर भएको थियो ।

चेन्नई र उपनगर क्षेत्रमा थुप्रै घर, हैदराबादमा फार्म हाउस, नीलगिरीमा चिया बगान, २८ किलो सुन, ८०० किलो चाँदी, १०५०० साडी, ७५० जोर जुत्ता, ९१ घडी भएको दावी छ । यो सबै रिजर्व बैंकको बैंग्लोर शाखामा छ । जललिता, उनका साथी शशिकला, धर्मपुत्र सुधाकरण र शशीकलाकी भान्जी इलावर्सीले जलललिताको कालोधनबाट ३२ कम्पनी सुरु गरेको दावी छ ।

Post a Comment

0 Comments