Subscribe Us

शर्माको अबकासपछि शाहा सर्वोच्चका प्रधान न्यायाधीस

काठमाडौ । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश रामकुमारप्रसाद साहा प्रधानन्यायाधीश पदको लागि सिफारिस  भएका छन् ।  संबैधानिक परिषदको सुक्रवार बसेको बैठकले  बरिष्ठ न्यायधीस शाहालाई प्रधान न्यायधीसमा नियुक्ति गर्न सिफारिस गरेको हो ।  २०७१ वैसाख १ मा प्रधानन्यायाधीश भएका दामोदरप्रसाद शर्मा ६५ वर्ष उमेर पूरा गरी अनिवार्य अवकास पाउन लागेपछिआयोगले बरिष्ठ न्यायधीस शर्माको नाम सिफारिस गरेको हो ।  प्रधानन्यायाधीश  शर्माले असोज २३ गते अनिबार्य अबकास पाउदै छन् । 

आयोगको सिफारिसमा परेक साहाको नाम संसदीय सुुनवाईपछि राष्ट्रपतिले अनुमोदन गर्नेपर्ने कानुनी प्राबधान रहेको छ । परिषदको सिफारिसमाथि संसदीय समितिबाट सुनुवाइ गरी नियुक्तिगर्न कम्तीमा तीन साताको समय लाग्छ । २००७ को असार २४ मा जन्मेका शाह उमेरका कारण ९ महिनाभन्दा कम प्रधानन्यायाधीश हुनेछन् । मुलुकमा प्रधानन्यायाधीशमा सर्वोच्चका वरिष्ठ न्यायाधीशलाई सिफारिस गर्ने स्थापित लामो परम्परा छ ।


Post a Comment

0 Comments