Subscribe Us

अक्टोबरमा सामसुङका ४ नयाँ उत्पादन सार्वजनिक हुदै
पहिलोपल्ट सामसुङको कर्भ मोबाइल

काठमाडौं । जर्मनीको राजधानी बर्लिनमा आयोजित यूरोपकै प्रतिष्ठित वार्षिक प्रविधिसम्बन्धि सम्मेलनमा सामसङले आफ्ना चार नयाँ उत्पादन सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको ग्याजेटहरुमा ग्यालेक्सी नोट ४, ग्यालेक्सी नोट एज, गियर एस र भर्चुअल रियालिटी हेडसेट( गियर भीआर छन् ।

 सामसङले उसका उत्पादन अहिले सार्वजनिक गरेपनि बजारमा भने उक्त ग्याजेटहरु प्रयोगकर्ताले आगामी अक्टोबरमा मात्रै चलाउन पाउने छन् । सार्वजनिक ग्याजेटको मूल्य कति राख्ने सामसङ अहिले नै तय गरिसकेको छैन । प्रयोगकर्ताले मूल्य बुझ्न आउँदो अक्टोबर नै कुर्नु पर्ने छ ।

ग्यालेक्सी नोट ४ 
अगाडि नै धेरै हल्ला भइसकेको ग्यालेक्सी नोट ४ यसपटक सार्वजनिक भएको छ । सार्वजनिक नोट ४ अहिले बजारमा बिक्री भइरहेको ग्यालेक्सी नोट ३ को सुधारिएको संस्करण हो । नोट ३ गत वर्ष सेप्टेम्बरमा सार्वजनिक भएको थियो । नयाँ नोट ४ मा सामसङले धेरै सुधार गरेको छ । केही नयाँ फिचरसमेत समावेश गरेको छ ।

के छन् नयाँ फिचर
लङ टर्म इभोलुसन ९एलटिइ० ६ राखिएको छ । यसमा अटोफोकस हुने १६ मेगापिक्सेलको रेयर क्यामरा छ ।

लिड फ्ल्यास भएको नोट ४ मा रहेको क्यामेरामा अप्टिकल इमेज स्टेबलाइजेसन ओआइएस उपलब्ध छ । यसले गर्दा हल्लिएको फोटोहरु आउने सम्भावना हुँदैन । सेल्फीले स्मार्टफोन फोटोग्राफीलाई नयाँ उचाईमा पुर्याइरहेको बेला उसले सेल्फीप्रेमीलक्षित ३।७ मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखेको छ । फ्रन्ट क्यामराले फोटो खिच्दा समेत गुणस्तरीय आउने सामसङले दाबी गरेको छ ।

आठ दशमलव पाँच मिलिमिटर मोटाइ रहेको नोट ४ मा टचएस पेन र फिंगरप्रिन्ट स्क्यानर छ । सुपर एचडि एमोलेड क्यापटिभ स्क्रिनयुक्त नोट ४ मा स्क्रिनको सुरक्षाकवचको रुपमा कर्निंग गोरिल्ला ग्लास थ्री उपलब्ध छ ।  एक सय ७६ ग्राम तौल रहेको नोट ४ ले मिनी सिम सपोर्ट गर्छ

३२ जीबी अन्तरिक स्टोरेज भएको यसमा ६४ जिबीसम्म स्टोरेज बढाउन सकिन्छ । नोट ४ मा ३ जीबी र्‍याम छ । इन्टरनेट डाटा प्रयोग गर्न जीपी आरएस, थ्रीजी र फोरजी एलटीइको सुविधा छ ।अपरेटिङ सिस्टम एन्ड्रोइड किटक्याट ४।४ राखिएको नोट ४ मा क्वालकम स्न्यापड्र्यागन आठसय पाँच एसएएन९१० एस चिपसेट छ ।
यसमा ३२२०० मिलिएम्पियर एमएए को व्याट्री राखिएको छ । जसले गर्दा लामो समयसम्म कुराकानी गर्न सकिने सामसङले जनाएको छ । उसको अनुसार नोट ३ भन्दा सात दशमव पाँच प्रतिशतले बढी टिकाउ हुने व्याट्री छ ।
यो सेटमा चार्ज पनि चाँडो हुने जनाइएको छ । कम्पनीका अनुसार व्याट्री पुरै चार्ज हुन करिव एकघण्टा लाग्ने छ ।

ग्यालेक्सी नोट एज
सामसुङले हालै कर्भ टेलिभिजनको सार्वजनिक गरेसँगै मोबाइलमा समेत कर्भ स्क्रिनको सुरुवात गरेको छ । यो मोबाइलमा जुनसकै कुनाबाट हेर्दा पनि स्क्रिनमा कुनै खराबी देखिँदैन ।

मोबाइलको डिलसम्म नै डिस्प्ले आउँछ । जुन ठाउँमा एसएमएस इमेल र अन्य नोटिफिकेसनहरु आउनेछ । जसले गर्दा मुख्य स्क्रिनमा काम गरिँरहँदा ती नोटिफिकेसन कर्भ स्क्रिनमा हेर्न सकिन्छ । यसैगरी कर्भ स्क्रिनमा नै कस्टम कन्ट्रोलको व्यवस्था गरिएको छ ।

सामसङका ४ नयाँ उत्पादन सार्वजनिक, पहिलोपल्ट कर्भ मोबाइल आउँदै, चलाउन अक्टोबरसम्म कुर्नुपर्ने

Print Email   प्रकाशित मिति: Sep 04, 2014  New  0  0  0
जर्मनीको राजधानी बर्लिनमा आयोजित यूरोपकै प्रतिष्ठित वार्षिक प्रविधिसम्बन्धि सम्मेलनमा सामसङले आफ्ना चार नयाँ उत्पादन सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको ग्याजेटहरुमा ग्यालेक्सी नोट ४, ग्यालेक्सी नोट एज, गियर एस र भर्चुअल रियालिटी हेडसेट- गियर भीआर छन् । सामसङले उसका उत्पादन अहिले सार्वजनिक गरेपनि बजारमा भने उक्त ग्याजेटहरु प्रयोगकर्ताले आगामी अक्टोबरमा मात्रै चलाउन पाउने छन् ।

सार्वजनिक ग्याजेटको मूल्य कति राख्ने सामसङ अहिले नै तय गरिसकेको छैन । प्रयोगकर्ताले मूल्य बुझ्न आउँदो अक्टोबर नै कुर्नु पर्ने छ ।

ग्यालेक्सी नोट ४

अगाडि नै धेरै हल्ला भइसकेको ग्यालेक्सी नोट ४ यसपटक सार्वजनिक भएको छ | सार्वजनिक नोट ४ अहिले बजारमा बिक्री भइरहेको ग्यालेक्सी नोट ३ को सुधारिएको संस्करण हो । नोट ३ गत वर्ष सेप्टेम्बरमा सार्वजनिक भएको थियो |

नयाँ नोट ४ मा सामसङले धेरै सुधार गरेको छ । केही नयाँ फिचरसमेत समावेश गरेको छ |
के छन् नयाँ फिचर
लङ टर्म इभोलुसन (एलटिइ) ६ राखिएको छ । यसमा अटोफोकस हुने १६ मेगापिक्सेलको रेयर क्यामरा छ |

लिड फ्ल्यास भएको नोट ४ मा रहेको क्यामेरामा अप्टिकल इमेज स्टेबलाइजेसन (ओआइएस) उपलब्ध छ | यसले गर्दा हल्लिएको फोटोहरु आउने सम्भावना हुँदैन ।

 सेल्फीले स्मार्टफोन फोटोग्राफीलाई नयाँ उचाईमा पुर्याइरहेको बेला उसले सेल्फीप्रेमीलक्षित ३.७ मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखेको छ । फ्रन्ट क्यामराले फोटो खिच्दा समेत गुणस्तरीय आउने सामसङले दाबी गरेको छ ।

आठ दशमलव पाँच मिलिमिटर मोटाइ रहेको नोट ४ मा टचएस पेन र फिंगरप्रिन्ट स्क्यानर छ | सुपर एचडि एमोलेड क्यापटिभ स्क्रिनयुक्त नोट ४ मा स्क्रिनको सुरक्षाकवचको रुपमा कर्निंग गोरिल्ला ग्लास थ्री उपलब्ध छ |  एक सय ७६ ग्राम तौल रहेको नोट ४ ले मिनी सिम सपोर्ट गर्छ |

३२ जीबी अन्तरिक स्टोरेज भएको यसमा ६४ जिबीसम्म स्टोरेज बढाउन सकिन्छ । नोट ४ मा ३ जीबी र्‍याम छ | इन्टरनेट डाटा प्रयोग गर्न जीपी आरएस, थ्रीजी र फोरजी एलटीइको सुविधा छ ।

अपरेटिङ सिस्टम एन्ड्रोइड किटक्याट ४.४ राखिएको नोट ४ मा क्वालकम स्न्यापड्र्यागन आठसय पाँच (एसएम-एन९१० एस) चिपसेट छ |

यसमा ३२२०० मिलिएम्पियर (एमएएच) को व्याट्री राखिएको छ । जसले गर्दा लामो समयसम्म कुराकानी गर्न सकिने सामसङले जनाएको छ । उसको अनुसार नोट ३ भन्दा सात दशमव पाँच प्रतिशतले बढी टिकाउ हुने व्याट्री छ ।

यो सेटमा चार्ज पनि चाँडो हुने जनाइएको छ । कम्पनीका अनुसार व्याट्री पुरै चार्ज हुन करिव एकघण्टा लाग्ने छ ।
 
ग्यालेक्सी नोट एज
सामसुङले हालै कर्भ टेलिभिजनको सार्वजनिक गरेसँगै मोबाइलमा समेत कर्भ स्क्रिनको सुरुवात गरेको छ । यो मोबाइलमा जुनसकै कुनाबाट हेर्दा पनि स्क्रिनमा कुनै खराबी देखिँदैन ।

मोबाइलको डिलसम्म नै डिस्प्ले आउँछ । जुन ठाउँमा एसएमएस इमेल र अन्य नोटिफिकेसनहरु आउनेछ । जसले गर्दा मुख्य स्क्रिनमा काम गरिँरहँदा ती नोटिफिकेसन कर्भ स्क्रिनमा हेर्न सकिन्छ ।
यसैगरी कर्भ स्क्रिनमा नै कस्टम कन्ट्रोलको व्यवस्था गरिएको छ ।
- See more at: http://www.bizmandu.com/content/-8605.html#.VAg-hWOCewU

Post a Comment

0 Comments