Subscribe Us

डीएसपीको नाममा ठगी गर्ने पक्राउ

http://www.onlinekhabar.com/wp-content/uploads/2014/09/Deepak-dhakal.jpg राष्ट्रिय अनुसन्धान विभागको डीएसपी नविन सिंह खड्काको नाममा ठगी गर्दै हिडेका  एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा तान्द्राङ २ का ३१ वर्षीय दिपकप्रसाद ढकाल छन् । उनले केही समयदेखि विभिन्न व्यक्तिहरुलाई फोन गरी आफू राष्ट्रिय अनुसन्धान विभागको डीएसपी नविन सिंह खड्का भएको र चिनजानको गोरखाका टुहुरो केटोको मुटुको सर्जरी गर्नु पर्ने भएकाले आर्थिक सहयोग भन्दै पैसा मागेको प्रहरीले जनाएको छ ।

उनले टुहुरो केटो भनेर आफ्नो असली नाम बताउने गरेका थिए । सहयोग नगरे काम गरेर खान नसक्ने स्थित बनाईदिन्छु भनी धम्क्याउने गरेका थिए । ४ बर्ष देखि नै विभिन्न वरबाहाना बनाई ठगी गर्ने र आईएमईमार्फत आफ्नो रकम पठाउन लगाएर लिने गरेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । उनको साथबाट ७५ हजार नगद, पासपोर्ट, नेपाल बैंक, बैंक अफ काठमाण्डौ र कुमारी बैंकको चेकबुक, मोबाइल र पैसा माग्ने प्रयोग गर्न सीम बरामद भएको अनलाईन खबरले उल्लेख गरेको छ ।
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागको डीएसपी नविन सिंह खड्काको नाममा ठगी गर्दै हिडेका युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोरखा तान्द्राङ २ का ३१ वर्षीय दिपकप्रसाद ढकाल छन् ।
उनले केही समयदेखि विभिन्न व्यक्तिहरुलाई फोन गरी आफू राष्ट्रिय अनुसन्धान विभागको डीएसपी नविन सिंह खड्का भएको र चिनजानको गोरखाका टुहुरो केटोको मुटुको सर्जरी गर्नु पर्ने भएकाले आर्थिक सहयोग भन्दै पैसा मागेको प्रहरीले जनाएको छ ।
उनले टुहुरो केटो भनेर आफ्नो असली नाम बताउने गरेका थिए । सहयोग नगरे काम गरेर खान नसक्ने स्थित बनाईदिन्छु भनी धम्क्याउने गरेका थिए ।
४ बर्ष देखि नै विभिन्न वरबाहाना बनाई ठगी गर्ने र आईएमईमार्फत आफ्नो रकम पठाउन लगाएर लिने गरेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
उनको साथबाट ७५ हजार नगद, पासपोर्ट, नेपाल बैंक, बैंक अफ काठमाण्डौ र कुमारी बैंकको चेकबुक, मोबाइल र पैसा माग्ने प्रयोग गर्न सीम बरामद भएको छ ।
- See more at: http://www.onlinekhabar.com/2014/09/192042/#sthash.VjIHWDOM.dpuf

Post a Comment

0 Comments