Subscribe Us

पारस शाह फेरी पक्राउ

पारस शाह फेरी चरेशसहित बैंककमा पक्राउ

| २०७१ आस्विन २४ शुक्रबार 3902 पटक पढिएको
 604 8
 
काठमाडौं : थाइल्याण्डमा रहेका पूर्वयुवराज पारस शाह फेरी पक्राउ परेका छन् । बुधबार पक्राउ परेका शाहलाई थाइ प्रहरीले  अभियुक्तको रुपमा सार्वजनिक गरेको छ। प्रहरीले पारस चढेको कारबाट केही लागु पदार्थ पनि बरामद गरेको छ।
 
उनलाई प्रहरी हिराशतमा राखिएको छ। यसअघि पनि उनी चरेशसहित पक्राउ परेका थिए र धरौटीमा छुटेका थिए। 


- See more at: http://annapurnapost.com/News.aspx/story/696#sthash.bzAkthAj.dpuf
काठमाडौं  । लामो समयदेखी थाइल्याण्डमा रहेका पूर्वयुवराज पारस शाह फेरी लागूऔषध चरेशसहित पक्राउ परेका छन् । बुधबार पक्राउ परेका शाहलाई थाइ प्रहरीले  बरामत लागूऔषध चरेशसहित सार्वजनिक गरेको छ। 

प्रहरीले पारस चढेको कारबाट लागु औषध चरेश बरामद गरिएको जनाएको छ। शाहालाई प्रहरी हिराशतमा राखेर अनुसन्धान शुरु गरेको थाईल्याडका पत्रपत्रीका हरुले जनाएका छन् । । यसअघि पनि शाहालाई थाई प्रहरीले चरेशसहित पक्राउ गरेको थियो । तर शाहा धरौटीमा छुटेका थिए।



Post a Comment

0 Comments