Subscribe Us

डनसँग कुम मिलाउँदै राष्ट्रपति यादव

 काठमाडौँ, कात्तिक १३– राजनीतिक संरक्षणमा देशमा गुण्डागर्दी मौलाउदै गएको छ । प्रहरीले बेला बेलामा गुण्डाहरुलाई पक्राउ गरेपनि संगठित रुपमा गुण्डागर्दी बढ्दो छ । पछिल्लो समय गुण्डागर्दीमा संलग्न भएको आरोप लाग्ने गरेकाहरु ठूला नेताहरुका प्रिय बन्न थालेपछि प्रहरी पनि हैरान भइसकेका छन् ।

 ललितपुरमा लामो समयदेखि गुण्डागर्दी गर्दै आएको आरोप लागेका मीनकृष्ण महर्जनले पनि कांग्रेस नेताहरुलाई खुशी बनाउदैँ आफ्नो पहुँच विस्तार गर्दै लगेका छन् ।कांग्रेस नेताहरु रामचन्द्र पौडेल, खुम बहादुर खड्का, शंकर भण्डारीको प्रिय रहेका महर्जनले पछिल्लो समय राष्ट्रपति डा।रामवरण यादबस“ग नजिकिन खोजेका छन् । राष्ट्रपति डा।यादबस“ग खिचेको फोटोलाई उनले फेुसबुकमा ‘प्रोफाइल पिक्चर’ बनाएपछि प्रहरीहरु आश्चर्यमा परेका छन् ।
 
राष्ट्रपतिले पदिय आचरण, शिष्टाचार र मर्यादा नाघेर यसरी डनस“ग फोटो खिच्नुलाई अशोभनिय मात्र होइन अमर्यादित समेत मानिन्छ । राष्ट्रपतिले समकक्षीस“ग मात्र यसरी कुम जोडेर वा हात मिलाएर स“गै बसेर फोटो खिच्न सक्छन्, त्यो पनि औपचारिक रुपमा । तर, अनौपचारिक रुपमा खास्टो ओडेर तस्विर लिन पाईंदैन, त्यो पनि राष्ट्रपति कार्यालयमा । यसरी अनौपचारिक र अनुमति लिएर फोटो खिचिएको रहेछ भने पनि सार्वजनिक गर्न भने मिल्दैन । तर डन महर्जनले सामाजिक सञ्जाल फेसबुक मार्फत नै सार्वजनिक गरेर राष्ट्रपतिको मार्यादामाथि नै आ“च पु¥याउने काम गरेको आज प्रकाशित युनाइटेड पोष्ट साप्ताहिकले खबर छापेको छ ।
 
साप्ताहिक अगाडी लेख्छ–‘खासगरी ललितपुरको ढुङगाखानी र अन्य सरकारी ठेक्कामा उनै महर्जनको राज चल्दै आएको छ । चापागाउ“को सामान्य परिवारमा जन्मिएका उनले गुण्डागर्दीबाटै करोडौंको सम्पत्ति जोडिसकेका छन् । सडकको ठेक्का कमिसनको विवादमा नै उनलाई गत वर्ष फागुनमा डन रमेश बाहुनले गोली हानेका थिए । बाहुन पक्राउ परी जेल गएपछि उनको फुर्ती अझै बढेको छ ।’
 
केही प्रहरी अधिकारीहरुस“ग समेत महर्जनको राम्रो सम्बन्ध छ । बाहुनले गोली हानेको बेला सई रमेश बजगाई महर्जनस“गै थिए । बाहुनलाई त्यसबेला उनै बजगार्इंले तिघ्रामा गोली हानेका थिए । बजगाई हाल अपराध महाशाखाको बिशेष टोलीमा कार्यरत छन् । उनै बजगार्इंका कारण महर्जनविरुद्ध उजुरी परे पनि पक्राउ नपरेको स्रोत बताउ“छ । बाहुनले महर्जन विरुद्ध उजुरी हाल्न खोज्दा बजगाईंकै दबाबमा प्रहरीले उजुरी नलिएको त्यतिबेला चर्चा चलेको थियो ।

डनसँग कुम मिलाउँदै राष्ट्रपति यादव

प्रकाशित मिति: 5:13:46 am, October 30, 2014
1524
 
15
 
0
 
0
 
1540
 
काठमाडौँ, कात्तिक १३– राजनीतिक संरक्षणमा देशमा गुण्डागर्दी मौलाउदै गएको छ । प्रहरीले बेला बेलामा गुण्डाहरुलाई पक्राउ गरेपनि संगठित रुपमा गुण्डागर्दी बढ्दो छ । पछिल्लो समय गुण्डागर्दीमा संलग्न भएको आरोप लाग्ने गरेकाहरु ठूला नेताहरुका प्रिय बन्न थालेपछि प्रहरी पनि हैरान भइसकेका छन् । ललितपुरमा लामो समयदेखि गुण्डागर्दी गर्दै आएको आरोप लागेका मीनकृष्ण महर्जनले पनि कांग्रेस नेताहरुलाई खुशी बनाउ“दै आफ्नो पहु“च विस्तार गर्दै लगेका छन् ।
minkrishna with rastrapatiकांग्रेस नेताहरु रामचन्द्र पौडेल, खुम बहादुर खड्का, शंकर भण्डारीको प्रिय रहेका महर्जनले पछिल्लो समय राष्ट्रपति डा.रामवरण यादबस“ग नजिकिन खोजेका छन् । राष्ट्रपति डा.यादबस“ग खिचेको फोटोलाई उनले फेुसबुकमा ‘प्रोफाइल पिक्चर’ बनाएपछि प्रहरीहरु आश्चर्यमा परेका छन् ।

- See more at: http://www.ratopati.com/2014/10/30/178105.html#sthash.ZdKiDCLb.dpuf

Post a Comment

0 Comments