Subscribe Us

एमाओवादीका महासचिव महराका छोरा पक्राउ

 दाङ । एमाओवादी महासचिव कृष्णबहादुर महराका छोरा निर्मल महरा पक्राउ परेका छन् । खोलामा करेन्ट लगाएर माछा मारेको आरोप प्रहरीले महासचिव महराको छोरा निर्मलसहित ६ जनालाई पक्राउ गरेको हो । खेलामा माछा मार्ने क्रममा दाङ देउखुरीमा निर्मल समुहकै एक युवकको मृत्युसमेत भएपछि छानबिनको लागी प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।
 
लमहीको अर्जुनखोलामा जेनेरेटरबाट करेन्ट लगाएर माछा मार्नेक्रममा आफैलाई करेन्ट लागेपछि चैलाही ३ कुलमोड निवासी ४२ वर्षीय प्रेमबहादुर पुनको मृत्यु भएको छ । माछा मार्न गएका ९ जनामध्ये ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा एमाओवादी नेता कृष्णबहादुर महराका छोरा निर्मल महरा र सरकारी वकिल कार्यालयका कर्मचारी श्रीधर अधिकारीसमेत छन् । 
त्यसतै पक्राउ पर्नेहरुमा स्थानीय गणेश गिरी, ईश्वर जीएम, ईखबहादुर जिएम र गौरवबहादुर ग्वाङमगरसमेत पक्राउ परेको प्रहरीले जनाएको छ । माछा मार्ने कार्यमा संलग्न अरु दुईजना भने फरार छन् । खोलामा करेन्ट लगाएर माछा मार्नु गैरकानुनी मानिन्छ । पक्राउ परेकाहरु दोषी देखिए जलचर संरक्षण ऐन २०१७ को दफा ११ अनुसार ५ हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्राबधान रहेको छ ।
८ असोज, दाङ । करेन्ट लगाएर माछा मार्ने क्रममा दाङ देउखुरीमा एक युवकको मृत्यु भएपछि एमाओवादी महासचिव कृष्णबहादुर महराका छोरासहित ६ जनालाई प्रहरीले पक्राऊ गरेको छ ।
लमहीको अर्जुनखोलामा जेनेरेटरबाट करेन्ट लगाएर माछा मार्नेक्रममा आफैलाई करेन्ट लागेपछि चैलाही-३ कुलमोड निवासी ४२ वर्षीय प्रेमबहादुर पुनको मृत्यु भएको हो ।
माछा मार्न गएका ९ जनामध्ये ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा एमाओवादी नेता कृष्णबहादुर महराका छोरा निर्मल महरा र सरकारी वकिल कार्यालयका कर्मचारी श्रीधर अधिकारीसमेत छन् ।
स्थानीय गणेश गिरी, ईश्वर जीएम, ईखबहादुर जिएम र गौरवबहादुर ग्वाङमगरसमेत पक्राउ परेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए । माछा मार्ने कार्यमा संलग्न अरु दुईजना भने फरार छन् ।
खोलामा करेन्ट लगाएर माछा मार्नु गैरकानुनी मानिन्छ । पक्राउ परेकाहरु दोषी देखिए जलचर संरक्षण ऐन २०१७ को दफा ११ अनुसार ५ हजार रुपैयाँसम्म जरिवाना हुने प्रहरीले जनाएको छ ।
- See more at: http://www.onlinekhabar.com/2014/10/196550/#sthash.dzgiRWTV.dpuf

Post a Comment

0 Comments