Subscribe Us

अरिङगालले टोकेर एकै घरका तीनजनाको मृत्यु

म्याग्दी    । अरिङगालले टोकेर एकै घरका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बेनी नगरपालिका–९ काउलेगौडा बस्ने  ५१ बर्षीय दल बहादुर पुरी, उनको ४५ बर्षीया श्रीमती शिव पुरी र १२ बर्षीय छोरा आशिष पुरी रहेका छन् ।

 गत शनिवार आफ्नो खरबारीमा घास काट्ने क्रममा पुरी परिवारलाई अरिङगालगले टोकोको थियो । अरिङगालको टोकाईबाट घाईते भएका पुरी परिवारको उपचारकै क्रममा मणिपाल अस्पताल पोखरा मृत्यु भएको हो । 

 अरिङगालको टोकाईबाट घाइते भएका उनीहरुलाई उपचारको लागि म्याग्दी अस्पतालमा लगिएको थियो । त्याहा उपचार नहुने भएपछि थप उपचारको लागि पोखरा पु¥याईको थियो । 

Post a Comment

0 Comments