Subscribe Us

तीन वटा रुटमा बस < br> मोदीले दैनिक बस सेवा सञ्चालनको सम्झौता गर्ने,

काठमाडौँ ।  हवाई यात्राको परम्परा तोड्दै सार्क शिखर सम्मेलनमा सहभागी हुन नेपाल आउने क्रममा सडक मार्ग प्रयोग गर्न लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशबीच दैनिक बस सेवा सञ्चालनको सम्झौता गर्ने तयारी गरेका छन् ।
 
केही दिनअघि काठमाडौँमा बसेको दुई देशका यातायात मन्त्रालयका अधिकारीहरुको उच्चस्तरीय बैठकमा काठमाडौँ( दिल्ली, पोखरा(दिल्ली र काठमाडौँ( बनारस गरी तीन वटा रुटमा दैनिक बस सेवा सञ्चालन गर्ने सहमति भएको टाइम्स अफ इन्डियाले जनाएको छ।

सुरुमा १९ वटा रुट पहिचान गरिएको भए पनि अन्त्यमा तीन रुटको सहमतिमा औपचारिक हस्ताक्षर हुन लागेको हो। यसमध्ये एउटा रुट पोखरा(दिल्ली(पोखरा गत भदौदेखि नै दैनिक सञ्चालन भइरहेको छ। मोर्डन इरा टुर्स एन्ड ट्राभल्स् अहिले पोखराबाट दिल्लीसम्म दैनिक सेवा दिइरहेको छ। काठमाडौँ( दिल्ली बस सेवा यसअघि सञ्चालन भइसकेको भए पनि निरन्तरता दिन सकिएको थिएन।

दुई देशको राजधानी जोड्ने बस सेवाको यात्रा दूरी १०५८ किलोमिटर हुनेछ भने समय १६(१७ घण्टा लाग्नेछ। धार्मिक गन्तव्य तथा मोदीको निर्वाचन क्षेत्रसमेत रहेको बनारस पुग्न भने ८ देखि ९ घण्टा लाग्नेछ। मोदी काठमाडौँ आउनुअघि नै भारतीय यातायात मन्त्री नितिन गडकरीले नेपाल भ्रमण गर्नेछन्। बिचमाण्डुबाट

सडक यात्राबाट आउन लागेका मोदीले दैनिक बस सेवा सञ्चालनको सम्झौता गर्ने, तीन वटा रुटमा बस

Print Email   प्रकाशित मिति: Nov 02, 2014  1  0  0  0
काठमाडौँ ।  हवाई यात्राको परम्परा तोड्दै सार्क शिखर सम्मेलनमा सहभागी हुन नेपाल आउने क्रममा सडक मार्ग प्रयोग गर्न लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशबीच दैनिक बस सेवा सञ्चालनको सम्झौता गर्ने तयारी भइरहेको छ।

केही दिनअघि काठमाडौँमा बसेको दुई देशका यातायात मन्त्रालयका अधिकारीहरुको उच्चस्तरीय बैठकमा काठमाडौँ- दिल्ली, पोखरा-दिल्ली र काठमाडौँ- बनारस गरी तीन वटा रुटमा दैनिक बस सेवा सञ्चालन गर्ने सहमति भएको टाइम्स अफ इन्डियाले जनाएको छ।
 
सुरुमा १९ वटा रुट पहिचान गरिएको भए पनि अन्त्यमा तीन रुटको सहमतिमा औपचारिक हस्ताक्षर हुन लागेको हो। यसमध्ये एउटा रुट पोखरा-दिल्ली-पोखरा गत भदौदेखि नै दैनिक सञ्चालन भइरहेको छ। मोर्डन इरा टुर्स एन्ड ट्राभल्स् अहिले पोखराबाट दिल्लीसम्म दैनिक सेवा दिइरहेको छ। 
  
काठमाडौँ- दिल्ली बस सेवा यसअघि सञ्चालन भइसकेको भए पनि निरन्तरता दिन सकिएको थिएन।  

दुई देशको राजधानी जोड्ने बस सेवाको यात्रा दूरी १०५८ किलोमिटर हुनेछ भने समय १६-१७ घण्टा लाग्नेछ। धार्मिक गन्तव्य तथा मोदीको निर्वाचन क्षेत्रसमेत रहेको बनारस पुग्न भने ८ देखि ९ घण्टा लाग्नेछ।  
 
मोदी काठमाडौँ आउनुअघि नै भारतीय यातायात मन्त्री नितिन गडकरीले नेपाल भ्रमण गर्नेछन्। 
- See more at: http://www.bizmandu.com/content/-9319.html#.VFZloMmCewU

Post a Comment

0 Comments