Subscribe Us

बलिउडका चर्चित सेक्स स्क्यान्डल

मुम्बई, एजेन्सी। बलिउड सेलिब्रेटीका लागि प्रेम, सेक्स र धोका सामान्य मानिन्छ । तर, यिनै समान्य लाग्ने कुराले उनीहरु सधैं स्क्यान्डलमा छाइरहेका हुन्छन् । यस्ता स्क्यान्डलले कोही चर्चामा आएका छन् भने कुनै विस्थापित ।

तेलगु फिल्मकी चर्चित अभिनेत्री श्वेता बसु केही समययता ओझेलमा छिन् । यसको कारण नकरात्मक उनको चर्चा हो । केही वर्षअघि श्वेतालाई वेश्यावृत्ति गरेको आरोप लागेको थियो । यस सिलसिलामा उनी पक्राउसमेत परेकी थिइन् । श्वेतासँग केही व्यापारीसमेत पक्राउ परेका थिए । हैदराबाद प्रहरीले श्वेतामाथि ठूलो ुसेक्स रेकेटुमा संलग्न रहेको आरोप लगाएको छ ।

यस्तै, आदित्य पञ्चोली र अभिनेत्री कंगना रनावतको नाम पनि ुसेक्स स्क्यान्डलुमा मुछिसकेको छ । कंगनाले केही वर्षअघि आदित्यले आफूमाथि यौन दुर्वव्यवहार गरेको आरोप लगाएकी थिइन् । उक्त सेक्स स्क्यान्डल एकताका बलिउडमा चर्चित बन्यो । विशेषगरी तेलगु अभिनेत्रीमाथि बढी वेश्याबृत्तिको आरोप लाग्ने गरेको छ ।

सन् २०१३ मा तेलगु फिल्मकी अभिनेत्री कित तिवारी बेश्याबृत्ति आरोपमा पक्राउ परेकी थिइन् । त्यस्तै, हालै चर्चित पाश्र्व गायक अंकित तिवारीमाथि पनि यौनहिंसा गरेको आरोप लागेको थियो । र, बलिउडको अर्को स्क्यान्डलको हो, अस्मित पटेल र रिया सेन प्रकरण । अभिनेत्री अमिषा पटेलका भाई अश्मितले रियाको नग्न तस्बिर सामाजिक सञ्जालमा शेयर गरेको आरोप लागेको थियो । उनले प्रहरीको चिसो हावासमेत खानु परेको थियो त्योबेला ।

यस्तै, एक समय बलिउड अभिनेत्री मनीषा कोइरालाकी आमाले निर्माता तथा निर्देशक सुभाष घईले दुःख दिएको आरोप लगाएकी थिइन् । तर, त्यो चर्चामै सिमित भएको थियो । कुनै समयकी चर्चित अभिनेत्री भुवनेश्वरी बेश्याबृत्तिकै आरोपमा १ अक्टुबर २०११ मा पक्राउ परेकी थिइन् भने बलिउड अभिनेता इन्द्रकुमार सर्राफलाई पनि ३० अप्रिलमा प्रहरीले हिरासतमा लिएका थिए । उनलाई फिल्ममा भूमिका दिने आश्वासन दिएर एक २३ वर्षीया मोडलमाथि दुष्कर्म गरेको आरोपमा पक्राउ गरिएको थियो । उनलाई केही तेलगु अभिनेत्रीमाथि पनि दुर्वव्यवहार गरेको आरोप लागेको थियो ।

यस्तै, बलिउडका चर्चित निर्माता÷निर्देशक मधुर भण्डारकरले  मोडल प्रीति जैनलाई रेपको प्रयास गरेको आरोप लागेको थियो । प्रीतिले हाल टेलिसिरियल ुजोधा–अकबरु मा जोधाको भूमिका गरिरहेकी छन् । यस्तै, परिधि शर्माले निर्माता सन्तराम बर्मामाथि आफूलाई जबरजस्त गर्न खोजेको आरोप लगाएकी थिइन् । पायल रोहतगीले निर्माता दिवाकर बनर्जीमाथि यस्तै आरोप लगाएकी थिइन् । दिवाकरले आफ्नो फिल्ममा काम दिने आश्वासन दिएर आफूसँग रोमान्स गर्न खोजेको पायलको आरोप थियो ।

यस्तै, अभिनेत्री रानी मुखर्जीका भाई राजा मुखर्जीमाथि दुर्वव्यवहारका केही आरोप लागेको थियो । दुर्वव्यवहारकै कारण अभिनेता राजेश खन्ना र अनिता आडबानीको सम्बन्ध टुटेको थियो भने कुनै समयकी चर्चित अभिनेत्री ममता कुलकर्णीले राजकुमार सन्तोषीमाथि ुजबरजस्त गर्न खाजेकोु आरोप लगाएकी थिइन् । शक्ति कपूरमाथि आफ्नै घरकी कामदारलाई रेप गर्न खाजेको आरोप लागेको थियो ।
मुम्बई, एजेन्सी। बलिउड सेलिब्रेटीका लागि प्रेम, सेक्स र धोका सामान्य मानिन्छ । तर, यिनै समान्य लाग्ने कुराले उनीहरु सधैं स्क्यान्डलमा छाइरहेका हुन्छन् । यस्ता स्क्यान्डलले कोही चर्चामा आएका छन् भने कुनै विस्थापित ।
तेलगु फिल्मकी चर्चित अभिनेत्री श्वेता बसु केही समययता ओझेलमा छिन् । यसको कारण नकरात्मक उनको चर्चा हो । केही वर्षअघि श्वेतालाई वेश्यावृत्ति गरेको आरोप लागेको थियो । यस सिलसिलामा उनी पक्राउसमेत परेकी थिइन् । श्वेतासँग केही व्यापारीसमेत पक्राउ परेका थिए । हैदराबाद प्रहरीले श्वेतामाथि ठूलो 'सेक्स रेकेट'मा संलग्न रहेको आरोप लगाएको छ ।
यस्तै, आदित्य पञ्चोली र अभिनेत्री कंगना रनावतको नाम पनि 'सेक्स स्क्यान्डल'मा मुछिसकेको छ । कंगनाले केही वर्षअघि आदित्यले आफूमाथि यौन दुर्वव्यवहार गरेको आरोप लगाएकी थिइन् । उक्त सेक्स स्क्यान्डल एकताका बलिउडमा चर्चित बन्यो । विशेषगरी तेलगु अभिनेत्रीमाथि बढी वेश्याबृत्तिको आरोप लाग्ने गरेको छ । 
सन् २०१३ मा तेलगु फिल्मकी अभिनेत्री कित तिवारी बेश्याबृत्ति आरोपमा पक्राउ परेकी थिइन् । त्यस्तै, हालै चर्चित पाश्र्व गायक अंकित तिवारीमाथि पनि यौनहिंसा गरेको आरोप लागेको थियो । र, बलिउडको अर्को स्क्यान्डलको हो, अस्मित पटेल र रिया सेन प्रकरण । अभिनेत्री अमिषा पटेलका भाई अश्मितले रियाको नग्न तस्बिर सामाजिक सञ्जालमा शेयर गरेको आरोप लागेको थियो । उनले प्रहरीको चिसो हावासमेत खानु परेको थियो त्योबेला ।
यस्तै, एक समय बलिउड अभिनेत्री मनीषा कोइरालाकी आमाले निर्माता तथा निर्देशक सुभाष घईले दुःख दिएको आरोप लगाएकी थिइन् । तर, त्यो चर्चामै सिमित भएको थियो । कुनै समयकी चर्चित अभिनेत्री भुवनेश्वरी बेश्याबृत्तिकै आरोपमा १ अक्टुबर २०११ मा पक्राउ परेकी थिइन् भने बलिउड अभिनेता इन्द्रकुमार सर्राफलाई पनि ३० अप्रिलमा प्रहरीले हिरासतमा लिएका थिए । उनलाई फिल्ममा भूमिका दिने आश्वासन दिएर एक २३ वर्षीया मोडलमाथि दुष्कर्म गरेको आरोपमा पक्राउ गरिएको थियो । उनलाई केही तेलगु अभिनेत्रीमाथि पनि दुर्वव्यवहार गरेको आरोप लागेको थियो । 
यस्तै, बलिउडका चर्चित निर्माता÷निर्देशक मधुर भण्डारकरले  मोडल प्रीति जैनलाई रेपको प्रयास गरेको आरोप लागेको थियो । प्रीतिले हाल टेलिसिरियल 'जोधा–अकबर' मा जोधाको भूमिका गरिरहेकी छन् । यस्तै, परिधि शर्माले निर्माता सन्तराम बर्मामाथि आफूलाई जबरजस्त गर्न खोजेको आरोप लगाएकी थिइन् । पायल रोहतगीले निर्माता दिवाकर बनर्जीमाथि यस्तै आरोप लगाएकी थिइन् । दिवाकरले आफ्नो फिल्ममा काम दिने आश्वासन दिएर आफूसँग रोमान्स गर्न खोजेको पायलको आरोप थियो ।
यस्तै, अभिनेत्री रानी मुखर्जीका भाई राजा मुखर्जीमाथि दुर्वव्यवहारका केही आरोप लागेको थियो । दुर्वव्यवहारकै कारण अभिनेता राजेश खन्ना र अनिता आडबानीको सम्बन्ध टुटेको थियो भने कुनै समयकी चर्चित अभिनेत्री ममता कुलकर्णीले राजकुमार सन्तोषीमाथि 'जबरजस्त गर्न खाजेको' आरोप लगाएकी थिइन् । शक्ति कपूरमाथि आफ्नै घरकी कामदारलाई रेप गर्न खाजेको आरोप लागेको थियो ।
- See more at: http://commanderpost.com/index.php?option=newsDetail&newsId=16920&catId=3#sthash.GgHb1pEn.dpuf

Post a Comment

0 Comments