Subscribe Us

हत्याका अभियुक्त सिंह ६ बर्षपछि पक्राउ

 काठमाडौं । छ बर्ष अघि बैतडीको बिजयपूरमा देबबहादुर बिष्टलाई गोली प्रहार हत्या गर्ने मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

 बिष्टको हत्यागरी फरार रहेका रमेश सिंहलाई नेपाल प्रहरीको केद्रिन्य अनुसन्धान ब्यूरोले शनिवार काठमाडौंको कपनबाट नियन्त्रमा लिएको हो । 

पक्राउ परेका सिंहलाई व्यूरोले आबाश्यक कारबाहीको लागी सोमवार जिल्ला प्रहरी कार्यालय बैतडीको जिम्मा लगाइएको जनाएको छ । विजयपुर गाविस ३ घर भएका महराले २२ असार २०६५ मा स्थानीय देबहादुर विष्टलाई मकैबारीमा लगेर पेटमा गोली हानी हत्या गरेको आरोप लागेको छ ।

 विष्टलाई गोली हानेलगत्तै महरा फरार भएका थिए । तत्काल पक्राउ परेका विष्टको हत्यामा संलग्न कर्णबहादुर धामीलाई भने जिल्ला अदालत बैतडीले सर्वश्वसहित जन्मकैदको फैसाला तोकेको थियो । तर, फरार महराको हगमा भने अदालतले मुद्दा मुल्तवीमा राखेको थियो ।

Post a Comment

0 Comments