Subscribe Us

युबतीलाई अभद्र व्यवहार गदा प्रहरीको खोरमा

काठमाडौँ । युबतीलाई अभद्र व्यवहार गर्दा एक ब्यक्ति प्रहरीको फन्दामा परेको छ । काठमाडौं सामाखुशीकी २३ बर्षीया युबतीलाइ अभद्र ब्यवहार गरेको आरोपमा स्वयम्भु सानोभ¥याङ बस्ने ३८ बर्षीय सुरेश सापकोटालाई प्रहरीले पक्राउ गरेको हो । 

सापकोटाले तनहुँबाट काठमाडौँ आउँदा  माइक्रोबसमा युबतीलाई अभद्र व्यवहार गरेको उजुरी परेपछि उनलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Post a Comment

0 Comments