Subscribe Us

१५ किलो सुनसहित पाछेङ पक्राउ

काठमाडौं । प्रहरीले १५ किलो अवैध सुनसहित एकजनालाई काठमाडौंको  नक्सालबाट पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा हनुमानढोकाबाट खटिएको टोलीले शनिबार साँझ नक्साल भगवतीबहालबाट बौद्ध बस्ने पाछेङ खाम्बाको साथमा उक्त परिमाणको सुन बरामद गरेको हो । 

सुनबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद सुनको बजार मुल्य ६ करोड ५० लाख पर्छ।

Post a Comment

0 Comments