Subscribe Us

हजुरआमाको हत्या गर्ने नाती पक्राउ

काठमाडौं । महानगरिय प्रहरी बृत्त स्वयम्भुबाट खटिएको प्रहरीटोलीले हजुरआमाको हत्या गरी फरार रहेका नातीलाई पक्राउ गरेको छ । 

काठमाडौंको डल्लुमा वस्ने ८६ वर्षीया दोमा तामाङलाई  हत्या गरी फरार भएका १७ वर्षीय छिरीङ तामाङलाई प्रहरीले पक्राउ गरेका हो ।

 आफ्नो हजुरआमालाई किन हतियार प्रहार गरि हत्या गरे भन्नेबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  नातीको धारिलो हतियार प्रहारबाट हजुरआमा दोमाको सोमबार मृत्यु भएको छ ।

Post a Comment

0 Comments