Subscribe Us

हत्यारा ढुंगेलाई जेल हाल्न गुहमन्त्रि असफल



काठमाडौं । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको अभियोगमा सर्बोच्च अदालतबाट सर्वोस्वसहित जन्मकैदको सजया“ पाएका एमाओबादी नेता बालकुष्ण ढुंगेललाई जेलहाल्ने गुहमन्त्री बामदेम गौतमको असफल भएका छन् । गुहमन्त्रि हुनसााथ भाषण ठोकेका गौतमले एक बर्ष पुग्न लाग्दापनि हत्यारा ढुंगोललाई पक्राउ गर्न नसकेपछि उनी असफलको बाटोमा पुगेका हुन् ।

 गुहमन्त्रिको कुर्षि सम्माल्नेसाथ गौतमले ढुंगेललाई जेल हाल्ने घोषना गरेका थिए । तत्कालिन समयमा रिपोर्टर्स क्लब नेपालद्धारा नवनियूक्त उपप्रधान तथा गृहमन्त्रीलाई बधाई तथा शुभकामना दिन कार्यक्रमा गुहमन्त्री गौतमले हत्यारा ढुंगेललाई कुनै पनि हालतमा जेल हाल्ने घोषना गरेका थिए । बालकृष्ण्ँ ढुङगेलाई किन पक्राउ गरीएन त्यो हेर्नु पर्छ, तर उनीमाथि कानून अनुसार कारवाही हने गुहमन्त्री गौतमले दाबी गरेका थिए । 

ढुंगेलले ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरीको अदालतबाट पुष्टी भईसक्दापनि राजनीतिक आडमा बच्दै आएका छन् । सर्वोच्च अदालतले दोÈी प्रमाण्ँित गरेपनि धेरै सरकार फेरीए तर ढुंगेललाई जेल हाल्न आंट कसैले गरेका छैनन् । उनी अहिले पनि काठमाडौमा खुलमखुल्ला हिडिरहेका छन् । तर ढुङगेलले जनयुद्धको समयमा माओवादी विरुद्ध ुलिखु अपरेसनु चालाउ“दा सूराकी गरेको आरोपमा २०५५ साल असारमा भुवनकुमार श्रेष्ठ उज्जन को सफाया पार्टीले नै गरेको दाबी गर्दै आएका छन् ।

 उनी आफु व्यक्तिगत रुपमा निर्दोÈ रहेको जिकीर गर्दै आएका छन् । ढुंगेलले सरकारले संबैधानिक विधि अनुसार नै आङ्खनो मुदा फिर्ता लिईसकेको दाबी गरेका छन् । तर सरकारको नाममा सर्बेच्च अदालतले ढुंगेलको मुद्दा फिर्ता नलिन आदेश गरेको थियो ।  गुहमन्त्री गौतमले कानून हातमा लिएर जनतालाई दुख दिने कसैलाई पनि नछाड्ने प्रतिबद्धता ब्यक्त गर्दै गोरखा फुजेलका कुष्ण्ँप्रसाद अधिकारीको हत्यामा संलग्नपनि कानूनको दाएरामा आउने जिकीर गरेका थिए । 

तर पक्राउ परेका अभियुक्तलाई गुहमन्त्रिका प्रहरीले फितलो अनसुन्धानका कारण पार्य सबै धरौंटीमा रिहा भईसकेका छन् । अपराधीहरु विभिन्न आवरण्ँमा लुकेका हुनाले खोजीगरी कठघरामा उभ्याउन केहि समय लाग्ने गौतमले जनाएका थिए । गौतमले कानून भन्दा ठूलो कोहि नहुन हुदा कानून हातमा लिएर जनतालाई दुख दिने कसैलाई पनि नछाड्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । अहिले गौतमका सबै प्रतिबद्धता भाषणमा मात्र सिमीत भएको छ । 

गौतमले शुसासनको लागि छिट्टै २३ बु“दे निर्देशन जारी गर्ने र देशै भरी कानून हातमा लिएर जनतालाई दुख दिनेलाई पक्राउ गरेर कारवाहीको दाएरामा ल्याउने बताएका थिए । गौतमले कानून कार्यान्वयनको आधारमा समेत कारवाही गर्ने गृहमन्त्रालय मातहतका अधिकारीहरुको मुल्याङकन गरेर पुरस्कृत समेत गरिने स्पष्ट पारे । गौतमले यो कार्यकाल पछि आफू कहिल्यै पनि गृहमन्त्री नबन्ने घोÈण्ाँ गर्दै आफूले अपराध, भ्रष्टाचार र सुशासनमा शुन्य सहनशिलताका साथ अभियान चलाउने समेत स्पष्ट पारे । तर गौतम गुहमन्त्रि हुनसाथ सुन तस्करी मौलाउने गरेको स्वम नेताहरुले बताउन थालेका छन् ।

Post a Comment

0 Comments