Subscribe Us

घाट बेच्ने र भत्काउनेमा मेरो संगल्नता छैन्

अपराधखबर डटकमले गत बिहीवार प्रकाशित समाचारमा ‘घाट बेच्ने डंगोललाई कसको संरक्ष्ँण’ शिर्षकमा मेरो चरित्र हत्या गर्ने नियतले समाचार सम्पे्रषित गरेकाले म मर्माहत भएको छु । सत्य तत्थको आधारमा नभई चरित्र हत्यागर्ने नियतले उक्त समाचार सम्प्रेशित भएको छ ।  म लोकन्थली कौशलटारको स्थाई बासिन्दा हो र आफ्नै परिश्रममा ब्यापार ब्याबसाय तथा समाजसेवामा समर्पित छु । 

 कौशलटारको घाट बिक्रिमा मेरो कुनै संगल्नता छैन् । र मलाई प्रहरीको कुनै निकायले पक्राउ गरेकोपनि होेईन् । बर्षै पुरानो घाटमा स्थाईनिय एक ब्यक्तिले घर बनाउने सवालामा बिबाद भएको रहेछ । त्यसपछि बिबाद मिलाउने बिषयमा छलफलका लागी स्थाईनिय समाजसेबीको नाताले मलाईसमेत बोलाईएको थियो । म सहित नगर सभापती अष्टकुमार कवे उपस्थित भएको थियौं । प्रहरीकै रोहवरमा छलफल भएको हो ।

 तर पक्राउ गरिएको होईन । घाटको छलफलमा जग्गा धनीले तिन आना जग्गा दिने, चिहान बनाई दिने, सोलार बत्ती तथा पानीकासमेत ब्याबस्था गरीदिने मैखिक सहमतीपछि त्याहाबाट हिडेका हौं । तर मलाई नै मुछेर समाचार सम्प्रेशित हुने दुःखत कुरा हो । सुधिर बस्नेतबाट ४ वटा गाडी कब्जा गरेको भन्नेपनि सत्य होईन ।  उनले कौशलटारमा बनाएको अपार्टमेन्टको हर हिसाब मिलाउदा लिएर एउटा गाडी लिएको हो । 

                                                                                                       तेजकुमार डंगोल, कौशलटार भक्तपूर

Post a Comment

0 Comments