Subscribe Us

डन चरीको सिको गर्दै सभासद

काठमाडौं । प्रहरी ईन्कान्टरमा ६ महिना अघि मारीएका राजधानीका डन दिनेश अधिकारी उफ चरीको सिको संबिधानसभामा सभासदले गर्ने थालेका छन् । ग्याङवारको बेलामा चरीले आफ्ना दुस्मनलाई पराजित गर्ने खुर्सानीको धूलोकोे प्रयोग गर्ने गर्थे, अहिले सभासदले । 

संबिधानसभा हल भित्र खुर्सानीको धूलो बरामत भएपछि सभासदले चरीको सिको सिकेको गुण्डा सर्कलमा चर्चा चलेको छ । ग्याङवार हुने बेला होस या अरुपछि चरी खुर्सानीकोे धूलो बोेकेर हिड्ने गर्थे उसको हतियार नै कुनैबेला खोर्सानीको धूलो थियो, चरी निकट एक गुण्डाका सदस्य बताउछन् । 

प्रहरीले पक्राउ गरीहालेपनि घरकोे लागी किनेको भन्दा भरक पदैन् भन्दै उनि राजधानीका ग्याङवार मौलाएकोे बेलामा खुर्सानीको पोेका बोकेर हिड्ने गरेको चरी निकट स्रोत बताउछ । अहिले त्यहि सिको गर्दै सभासद् ले संबिधान सभा भित्र खुर्सानीको धूलो छिराएको स्रोत बताउछ । संबिधानसभा भित्र खुर्सानीको धूलो भेटीएपछि  सभासदको समेत ब्याक तथा शरिर चेकचाँच भएकोे थियो ।

Post a Comment

0 Comments