Subscribe Us

एमाले अध्यक्ष र बालुवा तस्कर दाहललाई भष्टभार मुद्दा

पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको गोठाटारस्थित ५ सय ३४ रोपनी बन क्षेत्र वरपर रहेको बालुवाखानि ठेक्का प्रकरणमा एमाले काठमाडौं जिल्ला अध्यक्ष निर्मल कुइँकेलविरुद्ध भष्ट्रचार मुद्दा दायर भएको छ। 
 अख्तियार अनुसन्धान दुरुपयोग आयोेगले कुइँकेलगाएत कोषका पूर्वसदस्य सचिव सुशील नाहाटा, काठमाडौंका पूर्व स्थानीय विकास अधिकारी महेन्द्रलाल श्रेष्ठ, प्रेमराज जोशी ,गोपाल पराजुली, पूर्व योजना अधिकृत भिष्मकुमार मल्ल, बालुवा उत्खननकर्ता बच्चुराम दाहाल र मिठाराम दाहालका विरुद्ध भष्टचार मुद्दा दाएर गरेको हो । 
आयोगले ४६ करोड ५६ लाख ८७ हजार बराबरको रकम हिनामिना गरेको ठहर गर्दै सुक्रवार बिषेश अदालतमा उनिहरु बिरुद्ध मुद्दा दायर गरेको होे । 


Post a Comment

0 Comments