Subscribe Us

चरीको अन्त भएपनि फेसबुक पेज जिउदै

अन्याय र अन्याचारको प्रतिकार गर्नु गुण्डागर्दी भए असल काम के हो ?- दिनेश अधिकारी ।

काठमाडौं । मृत्यू अघि डन दिनेश अधिकारी ‘चरी’ ले आफ्नो फेसबुक पेजमा लेखेको यो ‘स्ट्याटस’ हो  दिनेश अधिकारी ‘चरी’ नाम राखेर खोलेको यो पेजमा १७ हजार लाईक छन् भने अधिकाष्स डन चरीका फोटाहरु समाबेस गरीएको छ । 

कबर फोटोमा चरीले अबिर र मालामा सजिएका धादिङ जिल्लाका एमाले नेताहरुको फोटोराखेका छन् । उक्त फोटो उनले २२ नोेभेम्बर २०१३ मा राख्दै ‘यो हामी सबैको जित हो’ भनेर लेखेका छन् ।

 प्रहरी ईन्काउन्टरमा डन ‘चरी’ को मृत्यू भएपनि उनको समाजीक सञ्जाल फेसबुक पेज भने जिउदै रहेछ । र उक्त पेजमा उनले अन्तिम पोेष्ट २३ नोभेम्बर २०१३ मा अर्का नारद् डन रोज राणा र अन्य सहयोगीसंगको फोटो राखेका छन् ।   https://www.facebook.com/DineshAdhikariChari

Post a Comment

0 Comments