Subscribe Us

प्रहरी प्रबक्तामा एसएसपी खनाल

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी सर्वेन्द्र खनाललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकेको छ । यस अघिका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) कमलसिंह बम मंगलबारबाट बिदामा बसेका कारण एसएसपी खनाललाई प्रवक्ता तोकिएको प्रधान कार्यालयले जनाएको छ । 

प्रवक्ता खनाललाई मोवाइल नम्बर ९८५११–५८५११ मा सम्पर्क गर्न सकिने  प्रधान कार्यालयले जनाएको छ । एसएसपी खनाल प्रहरी महानिरक्षकको सचिवालयमा कार्यारत थिए ।

Post a Comment

0 Comments