Subscribe Us

जन्म दिनको रात प्रेमीको साथ, ३७ लागिन शाकिरा

लस उन्जलस, एजेन्सी । कोलम्बियन पप स्टार तथा मोडल शाकिराले मंगलबार आफ्नो ३७ औं जन्मदिन मनाएकी छन् । गीतकार तथा कोरियोग्राफरसमेत रहेकी शाकिरा २ फेबु्रअरी १९७७ मा  कोलम्यिामा जन्मेकी हुन् । शाकिराले आफ्ना नजिकका साथी तथा प्रेमीसँग जन्मदिन मनाइन् ।

शाकिरा र उनका प्रेमी फुटबलर गेरार्ड पिक्वेगेरार्ड चाँडै दोस्रो सन्तानको आमा–बाबु बन्दैछन् । शाकिरा र गेरार्ड एक दिनपछि यूनिसेफ ‘संयुक्त राष्ट्र बाल कल्याण संस्था’ का लागि आर्थिक सहयोग जुटाउन ‘वल्र्ड बेबी शावर’ नामक सोमा सहभागी हुँदैछन् । उक्त सोमा उनीहरु होस्टका रुपमा देखिने छन् ।

अन्तर्राष्ट्रिय पप स्टार शाकिरा फेसबुकमा सबैभन्दा धेरै मनराइएकी  सेलेब्रेटी पनि हुन् । उनको फेसबुक पेजलाई १० करोडभन्दा बढीले लाइक गरेका छन् । १० करोड बढीको लाइक पाएपछि शाकिराले आफ्नो प्रशंसकका लागि फेसबुक पेजमा एक भिडियो अपलोड गर्दैं सबैलाई धन्यवाद दिएकी थिइन् । शाकिराले सोशल मिडियामा अंग्रेजी, स्पेनिश, जर्मन, फ्रेन्च र रुसी भाषामा पोस्ट गर्ने गरेकी छन् ।

शाकिरा प्रायः सोसल मिडियामा आफ्नो नीजि तस्बिर सेयर गर्छिन् । त्यसैले पनि उनका फ्यानहरु उनीदेखि खुसी छन् ।   फुटबलर ब्वोयफ्रेन्ड जेरार्ड पिकका साथ शाकिराले धेरैभन्दा धेरै तस्बिर सेयर गर्ने गरेकी छन् । सन् २०१३ मा जब शाकिरा आमा बन्नेवाला थिइन्, त्योबेला उनले ब्वोयफ्रेन्डका तस्बिर खिचाइन् र सोशल मिडियामा सेयर गरेकी थिइन् ।

उक्त तस्बिर एकदमै रुचाइएको थियो । विश्व कप फुटबलका दौरानमा शाकिरा फेसबुकमा एकदमै एक्टिभ थिइन् । पछिल्लो विश्व कपको उनले थिम गीत ‘वाका वाका’ गाएकी थिइन् । सन् २०१४ मा फिफाको क्लोजिङ सेरेमनीमा पनि शाकिराले परर्फमन्स दिएकी थिइन् । शाकिरालाई अन्तर्राष्ट्रिय पप स्टार मानिन्छ ।

सन् १९९० मा शाकिराले आफ्नो पहिलो म्युजिक एल्बम रिलिज गरेकी थिइन् । सन् २००१ मा शाकिराले पहिलो अंग्रेजी एल्बम ‘लान्ड्री सर्भिस’ रिलिज गरेकी हुन् । यस एल्बमको ‘वोटएवर, वेनएवर’ बोलको गीत संसारका श्रोताले रुचाए । महिलाबीच शाकिराको क्रेज सबैभन्दा राम्रो छ । उनका ६० प्रतिशत प्रशंसक महिला छन् ।

त्यसमा पनि सिंगल महिला बढी छन् । एक सर्वेका अनुसार शाकिराको तीन महिला प्रशंसकमा एक को नाम मारिया रहेको छ । त्यस्तै, १० पुरुष प्रशंसकमा एक को नाम होजे रहेको छ । हाल छोरा मिलान र प्रेमी गेरार्डसँग बस्दै आएकी शाकिरा चाँडै दोस्रो सन्तानको आमा बन्दैछिन् । आफू आमा बन्न लागेको खुसी आफ्नो जन्मदिनमा पनि उनले सेयर गरिन् ।
लस उन्जलस, (एजेन्सी) । कोलम्बियन पप स्टार तथा मोडल शाकिराले मंगmलबार आफ्नो ३७औं जन्मदिन मनाएकी छन् । गीतकार तथा ंकोरियोग्राफरसमेत रहेकी शाकिरा २ फेबु्रअरी १९७७ मा  कोलम्यिामा जन्मेकी हुन् । शाकिराले आफ्ना नजिकका साथी तथा प्रेमीसँग जन्मदिन मनाइन् ।

- See more at: http://commanderpost.com/index.php?option=newsDetail&newsId=17083&catId=4#sthash.MpRDdHoI.dpuf

Post a Comment

0 Comments