Subscribe Us

डिस्कोमा आगलागी

काठमाडौ । नयाँ बानेश्वर स्थित एभरेष्ट होटेलको भुई तल्लामा रहेको ग्यालेक्सी डिस्कोमा आइतबार बिहान आगलागि भएको छ ।

  बिद्युतको लाईन सर्ट भई आगलागी डिस्कोमा रहेको पुराना कुर्ची, टेवुल, सोफा गलैचा लगायतका सामान जली नस्ट भएको छ ।  करीब ८ लाख रुपैया बरावरको धनमाल क्षती भएको प्रहरीले जनाएको छ । उक्त डिस्को बिगत १० बर्ष देखी बन्द छ ।

Post a Comment

0 Comments