Subscribe Us

बल्लु भाईले खोले ढाकामा क्यासिनो

काठमाडौं । राजधानीको क्यासिनो बन्द भएपछि क्यासिनो किङका नामले चिनिने बलराम सापकोटा उफ ‘बल्लु भाई’ ले बंगालादेशको ढाकामा क्यासिनो सञ्चालनमा ल्याएका छन् । स्रोतका अनुसार उनले राजधानी ढाकामा करोडांै रुपैंया खर्ज गरेर क्यासिनो सञ्चालन बुधवारबाट सुरु गरेका छन् ।

 स्रोतले उपलब्ध गराएको केही क्यासिनोका फोटोसमेत पात्त भएको छ । नेपालमा सरकारले क्यासिनो ऐनलाई परिमार्जित गरी कडाई गरेपछि राजधानी लगाएत देशका सम्पूण क्यासिनो बन्द रहेका छन् । बिगत केहि बर्षदेखी क्यासिनो भाडामा लिई सञ्चालन गर्दै आएका सापकोटाले राजधानीको क्यासिनो बन्द भएपछि नया“ बिकल्पको खोजी गर्दै ढाकामा क्यासिनो खुलेका हुन् ।  



Post a Comment

0 Comments