Subscribe Us

बिदेशमा श्रीमान नेपालमा सेक्स पाट्टनर,
जोसमा होस गुमाउदा अकालमा गयो ज्यान

काठमाडौं । प्रमी र प्रमीकाबिच सेक्सको बिषयमा झगडा हुदा धुम्बाराहीमा दार्जलिङकी ज्योत्सना तामाङको मृत्यु भएको छ । झगडाको क्रममा भारत दार्जलिङ घर भई धुम्बराहीमा डेरागरी बस्ने ज्योत्सनाको बाथरुपको झ्यालबाट खसेर मृत्यु भएको हो । 

लामाको प्रेमीका मैतीदेबीका पृतम मानन्धरललाई भने प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । बाथरुममा दुईजनाबीच झगडा हुंदा ज्योत्सना झ्यालबाट खसेको प्रहरी अनुसन्धानबाट  खुलासा भएको छ ।  घरको तीन तलामा डेरा लिई बस्दै आएकी ज्योत्सना त्यहि फ्ल्याटमा रहेको बाथरुमबाट बाहिर बाटोमा खस्दा टाउको फुटेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

मंगलबार बेलुका मानन्धर र ज्योत्सना  मदिरा पिएर बसेको र दुईबीच शारिरीक सम्पर्क पनि भएको हिरासतमा रहेका  मानन्धरले प्रहरी समक्ष बयान दिएका छन् । बिहानको समयमा दुवै जना बाथरुममा गई ताना तान गर्दा ज्योत्सना झ्यालबाट खसेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

धुम्बाराहीस्थित प्रगती टोलमा बस्दै आएकी ३२ बर्षी ज्योत्सनाको एक छारी रहेको तथा उनका श्रीमान रोजगारको लागी बिदेशमा रहेको प्रहरीले जनाएको छ । बुधबार बिहान करिब ५ बजे सडकमा मृत शव फेला परपछि स्थाईनियले प्रहरीलाई खबर गरेका थिए । ज्योत्सनाको प्रेमी भनिएका मान्धरलाई प्रहरीले कर्तव्य ज्यान मुद्दा लगाउने तयारी गरेको जनाएकाो छ ।

Post a Comment

0 Comments