Subscribe Us

श्रीमानले कान्छी ल्याएपछि जेठिले यस्तो गरिन

रीकोट, चैत्र २१ ( भीमेश्वर नगरपालिका–१० लेकटोल निवासी सुशीला तामाङले कान्छी श्रीमती भित्र्याएर आफूलाई हेला गरेको झोकमा आफ्नै ट्रकमा आगजनी गरेकी छिन् ।

श्रीमान् सोमबहादुर तामाङले कान्छी ल्याएको र आफूसँग नबसेको भन्दै बा१ख ८२६६ नम्बरको ट्रकमा आगो लगाउँदा करिब रु १० लाखबराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोमबहादुर र निजका दुवै श्रीमतीलाई नियन्त्रणमा लिइएको छ ।

Post a Comment

0 Comments