Subscribe Us

क्रिस्चियन धर्मको आडमा राहतको नाममा ब्रम्हलुट

काठमाडौँ । वैशाख १२ गतेको महाभूकम्पका पछाडि क्रिस्चियन धर्मको आडमा केही व्यक्तिहरुले ब्रम्हलुट मचाइरहेको समाचार प्राप्त भइ रहेको बेला एक क्रिस्चियन अगुवाले त्रिपालको नाममा सम्पति कुम्ल्याएका हुन् ।
 
 क्याम्पस क्रुसेटका नाममा विदेशबाट डलर ल्याएर व्यक्तिगत मोज गर्दै आएका तारा सिंह कथायत यस पटक भने कानुनी फन्दामा परेका छन् ।

महाभूकम्प पीडीतहरुले त्रिपाल नपाइरहेको गुनासो गरिरहँदा भैसेपाटी स्थीत एक गोदाममा एक ट्रक त्रिपाल भेटियो, जुन त्रिपाल कथायतको थियो ।
 
 धर्म प्रचारको नाममा विदेशबाट डलर ल्याएर एक छत्र गर्दै आएका कथायतलाई कडा कानुनी कारवाही हुनु पर्ने क्रिस्चियन जगत भित्रै आवाज उठ्न लागेका छन् ।
 
 पाल त सामान्य कुरा हो उनले अनैतिक तरिकाबाट क्रिस्चियन धर्म प्रचार गर्ने भन्दै ठूलो रकम ल्याएर व्यक्तिगत भोक चलन गर्दै आएका छन् । स्थानीय वासीले बताए अनुसार कथायत भन्ने व्यक्तिले एक हप्ता अघि ल्याएको त्रिपाल कालोबजारी गर्न लुकाएका हुन् । गोदामभित्र करिब ८० लाख बराबरको त्रिपाल लुकाइराखिएको छ, तर हामी छिमेकीले पनि त्रिपाल पाएका छैनौँ ती स्थानीयवासीले भने ।

प्रहरीले गोदाम कब्जा लिइसकेका छौँ, सम्पूर्ण प्रमाण भेटेपछिमात्र सम्वन्धितलाई बुझाउँने तयारी भएको जानकारीमा आएको छ । करोडौंको खरिद गर्ने रकम र उनको व्यक्तिगत आलिसान महलहरु समेत कहाँ बाट आएका हुन्,बल्ल खोजीको विषय भएको छ ।

विदेशबाट डलर ल्याएर एकछत्र राज गर्दै आएका कथायतको यो पाल काण्डले अभियान टाइम्स र न्युज अभियानले चलाईरहेको कलम सत्य नजिक रहेको थप प्रमाण हो । कथायत त क्रिश्चियन समुदाय भित्र एक उदाहरण मात्र हुन्। यो समुदाय भित्र क्रिश्चियन धर्मको आडमा लुट मच्चाउनेहरु हजारौंको संख्यामा रहेका छन् । तारा सिंह अहिले फरार छन् ।
काठमाडौँ । वैशाख १२ गतेको महाभूकम्पका पछाडि क्रिस्चियन धर्मको आडमा केही व्यक्तिहरुले ब्रम्हलुट मचाइरहेको समाचार प्राप्त भइ रहेको बेला एक क्रिस्चियन अगुवाले त्रिपालको नाममा सम्पति कुम्ल्याएका हुन् । क्याम्पस क्रुसेटका नाममा विदेशबाट डलर ल्याएर व्यक्तिगत मोज गर्दै आएका तारा सिंह कथायत यस पटक भने कानुनी फन्दामा परेका छन् ।
महाभूकम्प पीडीतहरुले त्रिपाल नपाइरहेको गुनासो गरिरहँदा भैसेपाटी स्थीत एक गोदाममा एक ट्रक त्रिपाल भेटियो, जुन त्रिपाल कथायतको थियो । धर्म प्रचारको नाममा विदेशबाट डलर ल्याएर एक छत्र गर्दै आएका कथायतलाई कडा कानुनी कारवाही हुनु पर्ने क्रिस्चियन जगत भित्रै आवाज उठ्न लागेका छन् । पाल त सामान्य कुरा हो उनले अनैतिक तरिकाबाट क्रिस्चियन धर्म प्रचार गर्ने भन्दै ठूलो रकम ल्याएर व्यक्तिगत भोक चलन गर्दै आएका छन् ,एक पाष्टरले नाम नछाप्ने सर्तमा न्युज अभियान डट कमलाई बताए ।
स्थानीय वासीले बताए अनुसार कथायत भन्ने व्यक्तिले एक हप्ता अघि ल्याएको त्रिपाल कालोबजारी गर्न लुकाएका हुन् । गोदामभित्र करिब ८० लाख बराबरको त्रिपाल लुकाइराखिएको छ, तर हामी छिमेकीले पनि त्रिपाल पाएका छैनौँ ती स्थानीयवासीले भने ।
tripal
प्रहरीले गोदाम कब्जा लिइसकेका छौँ, सम्पूर्ण प्रमाण भेटेपछिमात्र सम्वन्धितलाई बुझाउँने तयारी भएको जानकारीमा आएको छ । करोडौंको खरिद गर्ने रकम र उनको व्यक्तिगत आलिसान महलहरु समेत कहाँ बाट आएका हुन्,बल्ल खोजीको विषय भएको छ । धर्मको आडमा कथायतले गरेका लुटका बारेमा अभियान टाइम्स साप्ताहिक र न्युज अभियान डटकमले केहि वर्षदेखि निरन्तर कलम चलाउँदै आएको छ ।
विदेशबाट डलर ल्याएर एकछत्र राज गर्दै आएका कथायतको यो पाल काण्डले अभियान टाइम्स र न्युज अभियानले चलाईरहेको कलम सत्य नजिक रहेको थप प्रमाण हो ।
कथायत त क्रिश्चियन समुदाय भित्र एक उदाहरण मात्र हुन्। यो समुदाय भित्र क्रिश्चियन धर्मको आडमा लुट मच्चाउनेहरु हजारौंको संख्यामा रहेका छन् । तारा सिंह अहिले फरार छन् ।
- See more at: http://www.newsabhiyan.com/archives/42653#sthash.fRTiE7ns.dpuf

Post a Comment

0 Comments