Subscribe Us

डन चक्रेले दिए एक लाखको चेक

गत बैशाख १२ र २९ गते गएको भूकम्पको कारण लाखैं जनता पीडित भएका छन् । पीडित जनताको घाउमा मलम लगाउने काम देश बिदेशका नागरिकले गर्दै आएका छन् । 

कोही पीडितलाई राहत बितरणमा सक्रिय छने भने कोही पुन निमाणमा जुटेका छन् । 

त्यहि क्रममा राजधानीमा डनको उपाधि पाएका चक्रपथका मिलन  गुरुङ उफ चक्रे मिलन भने गोरखाको जौबारीमा अबस्थित एक बिद्यालयलाई लाई एक लाख एक हजार रुयैंयाको चेक हस्तारण गरेका छन् । 

चक्रेले उक्त चेक हस्तारणको फोटो आफ्नोे फेसबुक मार्फत सार्बजनिक पनि गरेका छन् । पछिल्लो समय प्रहरीको खोजीको सुचिमा रहेका भनिएका डन कुमारु श्रेष्ठ उफ घैंटेपनि राहत बितरणमा सक्रिय रहेका छन् ।

Post a Comment

0 Comments