Subscribe Us

व्यापारी लामा नेशनलको केद्रिन्य सदस्य

सिन्धुपाल्चोक । नेशनल को अपरेट्र्स एलाईन्सको प्रथम महाधिबेशन १२ असाढमा सम्पर्ण भएको छ । प्रथम  महाधिबेशनले अध्यक्षमा दिल्लीराम तिवारी, महासचिवमा चन्द्र ढकाल र केद्रिन्य सदस्यमा दोर्जे लामा लगाएतका पदाधिकारी सर्बसम्मत निर्बीरोध भएका छन् । 

महाधिबेशन सँगै तेस्रो बार्षीक सभा समेत सम्पर्ण भएको थियो । जिल्लामा तरुण दलको उपाध्यक्ष, उद्योग बाडिज्य सँगको उपाध्यक्ष भएर काम गरी सकेका लामा एलाईन्सको केद्रिन्य सदस्यमा निर्बिरोध निर्बाचित भएका हुन ।  लामा व्यापार संघको राजनीतिमा सक्रिय हुँदै आएका छन् । 

सिन्धुपाल्चोकमा स्वछ छबि भएका व्यापारी लामाले समाज सेवामा समेत आफ्नो उपस्थित राम्रो देखाएका छन् । स्कुल बनाउने मन्दिर बनाउने जस्ता समाज सेवामा लामा जिल्लामा अग्रस्थानमा आउँने स्थाईनिय बासिन्दा बताउँछन् । 

Post a Comment

0 Comments