Subscribe Us

भाई लुट्ने दाजु मोजमस्ती गर्ने, अब लुट्न छाडेर युवती तस्करमा

काठमाडौं । भाईलाई गैंर कानूनी धन्दामा लगाएर सिन्धुपाल्चोक कोदारीका एक दाजु मोजमस्ती गर्दै बौंद्ध क्षेत्रमा दिन बिताउँन थालेका छन् । भाई सुरेशबाहादुर लामालाई अबैध तरीकाले काठमाडौं भित्रीने सुन र काठमाडौंबाट तस्करी गरी चाईनाको खासा पुर्याउने डलर लुट्न लगाएर दाजु सम्देन लामाले मोजमस्ती गर्दै आएका हुन् । 

लुटपाटका योजनकार भने सम्देन भएको स्रोत बताउँछ । तस्करी गरी ल्याएको सुन र डलर बारबम्बार लुटपाट गर्दै आएका सुरेशलाई सिन्धुपाल्चोेक प्रहरीले निकरानी गरेपनि पक्राउ भने गर्न सकेको छैन् । दाजु सम्देन सुचना दिने रसुरेशकोे समुहले लुट्ने गरेको उनीहरुलाई चिन्ह्े बताउँछन् ।

 लुटेको अबैध सम्पत्तीले ुभाईले बौद्धको माकलवारी लगाएतका आधा दर्जन ठाउँमा जग्गा किनेको सिन्धुपाल्चोकका व्यापारी बताउँछन् । तिन बर्ष अघिसम्म तातोपानी क्षेत्रमा लामा काम गरेर बस्ने लामा दाजुभाई यहिले लुटेरै भएपनि करोडपती बनीसकेका छन् । भाई लुटेको अबैध सम्पत्ती सबै दाजु सम्देनको नाममा राखेको स्रोतको दाबी छ ।

 तस्करीका सुन र डलर भएको कारण सुन र डलर लुटपाट भएपनि तस्करी प्रहरी सम्म नपुग्ने हँुदा लुटेरा समुहले त्यसको फाईदा उँठाउँदै आएका छन् । लुटेरा सुरेशलाई प्रहरीले निकरानी गरेपछि अहिले उनले अबैध तरीकाले सिन्धुपाल्चोकका युवतीहरुलाई भारत र तेस्रो मुलक सप्लाई गर्न थालेका छन् । 

स्रोतका अनुसार भूकम्पले प्रभाबित बनेका युवतीहरुलाई लामा दाजु भाईले बिभिन्न प्रलोभन देखाई अबैध तरीकाले भारत हुँदै युरोपपियन मुलक र त्याहाबाट अमेरीका समेत पुर्याउन थालेको उनी निकट स्रोतले बताएके छ । यसको लागी दाजु सम्देनले युवती तस्करीको रुट पहिल्याएका हुन् । 

 लुटपाटका योजकार सम्देन लामाका केही तस्बीर




यो पनि पढ्नोस

 जिल्लाको कोदारी क्षेत्रमा यस्ता एक व्यक्ति छन् जसको धन्दा अबैध बस्तुको लुटपाट गर्ने र जुवा तास खेलेर रमाउनु हो । तिन बर्ष अघिसम्म कोदारी क्षेत्रमा लामाको काम गर्दै हिड्ने सुरेश बाहादुर लामा अहिले लुटपाट गरेरै करोडपति बनेका छन् । अबैध सामानको क्यारिङ गर्ने सुरेश अहिले तस्करीका सुन र डलर लुटेर राजधानीका आधा दर्जन ठाउँमा घडेरी खरीद गर्न सफल भएका छन् ।


 लामा काम छोडेर सुरेश अहिले लुटपाटबाट कमाएको कालो धनले बौद्ध क्षेत्रमा जुवा तास खेलेर दिन बिताउने र रात परेपछि कान्छीको भट्टीमा रमाउँदै आएकोे उनी निकट स्रोत बताउँछ । सुनका क्यारिङवालासंग मिलेर लामाले प्रहरीलाई केहि मात्रामा सुन पक्राउ गराउने र अरु भाग लगाएर खार्दै आएका छन् । 

१० किलो सुन क्यारिङको जिम्मा पाए सुरेशले भरियालाई ४ किलो क्यारिङ गर्न लगाउने र आफै प्रहरीलाई सुचना दिएर पक्राउ गर्ने र सबै सुन भरिया र प्रहरीले खायो भन्दै सुनका मालिकलाई मुुर्गा बनाउदै आएका थिए । पछिल्लो समय अबैध सुनका मालिकले सुरेशको असलि धन्दा थाहापाएपछि उनलाई क्यारिङको जिम्मा दिन छाडेका छन् ।

 सुन तस्करलाई मुर्गा बनाएपछि केहि अबैध सुनका मालिकले सुरेशको ज्यान लिने धम्कि समेत दिएको उनि निकट स्रोत बताउँछ ।  अबैध सुनका मालिकले ज्यानमार्ने धम्कि दिएपछि सुरेश अहिले सिन्धुपाल्चोक छाडेर काठमाडौंमा बस्दै आएका  छन् । 

पौसको भरमा सुरेशले अहिले एक गुरुङ थरकी अर्काकी श्रीमतीलाई आफ्नो बनाउने प्रयासमा लागेका छन् । सिन्धुपाल्चोेक प्रहरीेले समेत यिनलाई बिषेश निकरानी राखेर खोजि सुरु गरेपछि सुरेश अहिले काठमाडौं बस्न थालेका हुन ।

Post a Comment

0 Comments