
नेपाली सेनाभित्र लामो समयदेखि आर्थिक प्रशासन महाशाखाभित्र बस्दै आएका अधिकारीको बढुवाका लागि सैनिक मुख्यालयले रक्षा मन्त्रालयमा फाइल पठाएको लामो समयसम्म मन्त्रालयले फाइनल अगाडि नबढाएको
भएपनि अहिले आएर भने फाइल मन्त्रिपरिषद्मा पुगेको छ । महासेनानी अधिकारीले बहुविवाह गरेको र अदालतको आदेशको अपहेलना गरेको ठहर जिल्ला अदालत काठमाडौंले गरेको छ ।
0 Comments