Subscribe Us

संविधान जारी भएको खुसियालीमा सद्भाव र्‍याली

काठमाडौं । संबिधान जारी भएको खुसियालीमा देश भर सद्भाव  र्‍याली  निकालिएको छ । 

सोमवार संबिधान जारी हुने निश्चीत भएपछि बिहानै देखी राजधानी लगाएत देश भर खुसियालीको रहर जागेको थियो । 

सोमवार बिहानै देखी राजधानीको चोक चोकमा स्थाईनिय जम्मा भई खुसियाली बाँडिरहेका थिए ।

 सद्भाव  र्‍यालीमा  राजनीतिक दल, नागरिक समाज, उद्योगी, ब्यापारी, सरकारी कार्यालयका प्रतिनिधिहरुकोसमेत सहभागिता थियो। संविधान जारी भएसँगै  राजधानीमा सोमवार बेलुका दिपावली समेत गरिएको थियो।


 फोटो फिचर 










Post a Comment

0 Comments