Subscribe Us

राजमार्ग अबरुद्धपार्ने मन्त्री पक्राउ

राजविराज । राजमार्ग अवरुद्ध गर्न खोजेको आरोपमा पूर्वेमन्त्रीसहित एक दर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

तराई आन्दोलनरत मधेसी मोर्चाले आइताबार राति रुपनी र भारदहमा राजमार्ग अवरुद्ध पारेपछि प्रहरीले आन्दोलनकारीलाई नियन्णमा लिदा मन्त्रीसमेत फन्दामा परेका हुन । 

सडक खुलाउने क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै दुई दर्जन नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो । भारदशबाट ६ र रुपनीबाट १७ जना पक्राउ परेको प्रहरीले जानकारी गराएको छ । पक्राउ पर्नेमा पूर्वमन्त्री मृगेन्द्रकुमार सिंह समेत छन् । उनीहरु प्रहरी हिसारतमा रहेको डीएसपी नारायणप्रसाद चिमोरियाले जानकारी दिए ।

Post a Comment

0 Comments