Subscribe Us

२९ जना प्रभावशाली व्यक्ति अख्तियारको छानबिनमा,
मन्त्री, आईजीपी देखी बहावाला एआईजी र डीआईजी सम्म

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको शंकामा १२ पूर्वमन्त्री र तीन बहालबाला सचिवसहित २९ जना  प्रभावशाली व्यक्तिमाथि छानबिन सुरु गरेको छ । 

छानबिनकोे दायरा पूर्ब नेपाल प्रहरीका आईजीपी देखी बहालवाला एआईजी र डीआईजीसमेत परेका छन् ।

 अख्तियारले २९ जना सबैको लकरहरु आइतबारसम्म बन्द गर्न सबै बैंकलाई निर्दैशनसमेत दिईसकेको छ ।

 पूर्ब आईजीपी तथा सभासद् रबिन्द्रप्रताप शाहा, बहालवाला एआईजी राजेन्द्रसिंह भण्डारी र डीआईजी बिजयलाल कायस्थसमेत छानबिनको दायरा परेका छन् ।

  छानबिनकोे दायरामा परेका सबैलाई बिभागले दुई साता भित्र बयान दिन आउन आदेश दिएको छ 

Post a Comment

0 Comments