Subscribe Us

अख्तियारको फन्दामा डिएसपी ज्ञवाली

काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरका एक डीएसपीसहित तिन प्रहरी अख्तियार दुरुपयोग अनसुन्धान आयोेगको फन्दामा परेका छन् । 

तिन लाख घुस लिदा लिदै डिएसपी दयानिधि ज्ञवाली, इन्स्पेक्टर रमेश सिंह र सई लालमणि पाण्डेलाई अख्तियारको टोलीले सोमवार बेलुका पक्राउ गरेको हो । 

स्रोतका अनुसार मुद्दा फितलो बनाई दिन्छु भन्दै हिरासतमा रहेका थुनुवाका आफ्न्तसँग पैसाको डिल गरेपछि उनिहरु अख्तियारको फन्दामा परेको स्रोत बताउँछ । 

डिएसपी ज्ञवाली संगठनमा बिबादिद प्रहरी अधिकृतका रुपमा चिनिन्छन् ।

Post a Comment

0 Comments