Subscribe Us

फेरी अर्को जहाज दुर्घटना

यहि हो र्घटनामा परेको जहाज ,फाईल तस्बिर
 काठमाडौं । नेपालगञ्जबाट जुम्लाकालागि उडेको काष्टमण्डप एयरको जहाज दुर्घटनामा परेको छ । जहाजमा खराबी आएपछि आकस्मिक अबतरण गर्दा बिमान दुर्घटना हुन पुगेको हो । 

 स्रोतका अनुसार कालिकोटको चिलखायामा जहाज दुर्घटना भएको छ। प्रहरी टोली घटनास्थलतर्फ गइसकेको छ। स्थानीयका अनुसार ९ जना घाइते र २ जनाको मृत्यु भएको भनेपनि स्थानीय प्रशासनले यसबारे पुष्टी भने गरेको छैन। 

जहाज १२ः३० बजे नेपालगञ्जबाट जुम्मलाको लागी उडेको थियो। गत मंगलबार मात्र पोखराबाट जोमसोमका लागि एडेको तारा एयरको जहाज दुर्घटना हुदाँ २३ जनाको मृत्यु भएको थियो।

 

Post a Comment

0 Comments