Subscribe Us

खुकुरीसहित ३ टोले गुण्डा पक्राउ

ललितपूर । जिल्लाको कनिवहाल क्षेत्रम गुण्डागर्दी गर्दै हिड्न तिन टोले गुण्डालाई प्रहरीले नियन्त्रमा लिएको छ । 
महानगरीय प्रहरी परिसर ललितपुरले मंगलवार राती ७ बजेको समयमा कनिवहाल क्षेत्रममा धारिलो हतियार खुकुरी लिई सर्वसाधारणलाई डरत्रास सिर्जना गरकोे आरोपमा आकाश लामा, गोविन्द लामा र किरण शिवाकोटीलाई नियन्त्रमा लिएको जनाएको छ । पक्राउ परेका आरोपितलाई  प्रहरीले केही सार्वजनिक अपराध ऐनमा म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।
 

Post a Comment

0 Comments