Subscribe Us

काभ्रे कांग्रेसमा संस्थापन पक्ष बलियो

काभ्रे । काभ्रेका चारवटा निर्वाचन क्षेत्रमा भएको महाधिवेशन प्रतिनिधि चयनमा संस्थापन पक्षले झण्डै ७० प्रतिशतको संख्यामा प्रतिनिधि विजय गराउन सफल भएको छ। क्षेत्रीय सभापतिमध्ये दुई, दुइवटा क्षेत्रीय सभापति आफ्नो पक्षमा पारेपनि महाधिवेशन प्रतिनिधिको चयनमा भने अत्याधिक संख्यामा निर्वाचित गराउन सभापति सुशील कोइराला पक्षको बर्चस्व रहेको छ।

काभ्रेका एक नेताका अनुसार  ४८ जना महाधिवेशन प्रतिनिधिमध्ये ३५ जनाभन्दा बढी प्रतिनिधि संस्थापन पक्षका छन्। क्षेत्र नम्बर १ मा सांसद तीर्थ लामा २ मा रमेश हुमागाइँ, क्षेत्र नम्बर ३ मा सांसद कन्चन बादे र ४ मा महेश खरेल क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन्। लामा खुमबहादुर खड्का निकट मानिन्छन भने खरेल वरिष्ठ नेता शेरबहादुर पक्षका हुन। सांसद बादे महामन्त्री प्रकाशमान सिंह र हुमागाई सभापति कोइराला पक्षका हुन। 
 
काभ्रे क्षेत्र नम्बर १
तीर्थ लामा सभापति
सलामसिंह लामा
भीमबहादुर तामाङ
माधव पन्त
गुमानसिंह लामा
चन्द्रबहादुर लामा
प्रमिला योन्जन
ललिता किङरिङ मगर
उस्तार सुनार
रामबहादुर लामा
शंखबुद्ध लामा
डिबी लामा

क्षेत्र नम्बर २
रमेशप्रसाद हुमागाईं  सभापति
शिवप्रसाद हुमागाईं
इन्द्रमणि अधिकारी
तीर्थ पसखल
इश्वरी ओझा
हर्ष्जित लामा
रेशम बल
चन्द्रलक्ष्मी ताम्राकार
विदुर बन्जारा
सन्जिव लामा
जयन्ती हुमागाईं
रामचन्द्र रम्तेल
 
क्षेत्र नम्बर ३
कन्चनचन्द्र बादे ९सभापति०
मधु आचार्य
प्रकाश थापा
रामकुमार मुल्मी
गोमा गोले
जीवना बादे
विकास रोक्का
देशबहादुर लामा
भगवान अधिकारी
प्रचण्डराज प्रधान
कृष्णबुद्ध बजगाईं
पेशलकुमार यादव

काभ्रे क्षेत्र नम्बर ४
सभापति महेश खरेल
कुमार लामिछाने
श्याम परियार
अच्युत पौडेल
डा। राम थपलिया
ठाकुर न्यौपाने
वेलबहादुर तामाङ
हेम लामा
सावित्री लामिछाने
लिला नेपाल
डिलबहादुर तामाङ (दिल)
सुनिता तामाङ

Post a Comment

0 Comments